६८ प्रतिशत यौनजन्य हिंसा चिनेजानेका व्यक्तिबाटै

Abhiyanpost Abhiyanpost
|
आइतबार, आश्विन २८, २०७५
|
|
५६ पटक हेरिएको
Shares
६८ प्रतिशत यौनजन्य हिंसा चिनेजानेका व्यक्तिबाटै

सारांश

  • काठमाडौं, २८ असोज ।
  • विज्ञहरूले चिनेजानेका व्यक्तिबाटै ६८ प्रतिशत यौनजन्य हिंसा हुने गरेको बताएका  छन ।
  • उहाँहरूले यौनजन्य हिंसाका घटनामध्ये ८० प्रतिशत घटना मादक पदार्थ सेवनपछि हुने गरेको तथ्य पनि औंल्याउनुभयो ।

काठमाडौं, २८ असोज । विज्ञहरूले चिनेजानेका व्यक्तिबाटै ६८ प्रतिशत यौनजन्य हिंसा हुने गरेको बताएका  छन । उहाँहरूले यौनजन्य हिंसाका घटनामध्ये ८० प्रतिशत घटना मादक पदार्थ सेवनपछि हुने गरेको तथ्य पनि औंल्याउनुभयो । पूर्व प्रधानमन्त्री सुशील कोइरालाको नाममा स्थापित सुशील कोइराला मेमोरियल फाउन्डेसनले शुक्रबार यहाँ आयोजना गरेको ‘यौनजन्य अपराध : कारण र समाधान’ विषयक छलफल कार्यक्रममा विज्ञहरूले सो जानकारी दिनुभएको हो ।

छलफलमा पूर्व अतिरिक्त प्रहरी महानिरीक्षक देवेन्द्र सुवेदी, मानव अधिकारकर्मी चरण प्रसाई, पत्रकार बबिता बस्नेत र मनोविज्ञानविद् करुणा कुँवरले विज्ञको रूपमा छलफल गर्दै यौनजन्य हिंसाका घटनाको प्रकृति र प्रवृत्तिबारे चर्चा गर्नुभएको थियो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सिर्जना सिंहका ७ संकल्प
सिर्जना सिंहका ७ संकल्प
एनसेलद्वारा चार किस्तामा लाभकर तिर्ने व्यवस्था मिलाइ दिन पत्राचार
एनसेलद्वारा चार किस्तामा लाभकर तिर्ने व्यवस्था मिलाइ दिन पत्राचार
शीतभण्डार सञ्चालनमा आएपछि किसानलाई सहज
शीतभण्डार सञ्चालनमा आएपछि किसानलाई सहज
नायरको अष्ट्रेलियन एजुकेसन फेयर असोज २ देखि सुरु
नायरको अष्ट्रेलियन एजुकेसन फेयर असोज २ देखि सुरु
लाल्टिन बालेर’ अायाे भीमफेदी गाइज
लाल्टिन बालेर’ अायाे भीमफेदी गाइज
इन्दीरा घलेद्धारा २० जना बालबालिकालाई छात्रबृत्ति प्रदान  !
इन्दीरा घलेद्धारा २० जना बालबालिकालाई छात्रबृत्ति प्रदान !
प्रमुखमा ७.०७ प्रतिशत, अध्यक्षमा ५.२७ प्रतिशत र वडाध्यक्षमा २.९१ प्रतिशत मात्र महिला उम्मेदवार
प्रमुखमा ७.०७ प्रतिशत, अध्यक्षमा ५.२७ प्रतिशत र वडाध्यक्षमा २.९१ प्रतिशत मात्र महिला उम्मेदवार
‘‘साहो’सँग कताकता डर लागिरहेको छ तर, राम्रो नेपाली चलचित्रलाई दर्शकले अवश्य माया गर्नुहुनेछ’
‘‘साहो’सँग कताकता डर लागिरहेको छ तर, राम्रो नेपाली चलचित्रलाई दर्शकले अवश्य माया गर्नुहुनेछ’
एमालेको ग्रासरुट अभियानको समीक्षा : ४ वर्ष पछि एमालेको एकल बहुमत आउँछ
एमालेको ग्रासरुट अभियानको समीक्षा : ४ वर्ष पछि एमालेको एकल बहुमत आउँछ
निर्मला प्रकरणबारे पत्रकार सम्मेलन गर्दै आईजिपी खनाल
निर्मला प्रकरणबारे पत्रकार सम्मेलन गर्दै आईजिपी खनाल

तपाईंले छुटाउनुभयो कि?