नुहाउँदा नुहाउँदै करेन्ट लागेर एककाे मृत्यु !

Abhiyanpost Abhiyanpost
|
आइतबार, कार्तिक ११, २०७५
|
|
५८ पटक हेरिएको
Shares
नुहाउँदा नुहाउँदै करेन्ट लागेर एककाे मृत्यु !

सारांश

  • काठमाडाैँ, ११ ।
  • महोत्तरीको जलेश्वर नगरपालिका–५ मा करेन्ट लागेर एक किशोरको मृत्यु भएको छ ।
  • मृत्यु हुनेमा सो नगरपालिकाको बिसनपुर बस्ने मातवर राउतका छोरा १५ वर्षीय रोहित राउत रहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी नायब उपरीक्षक खगेन्द्रबहादुर खड्काले बताए ।

काठमाडाैँ, ११ । महोत्तरीको जलेश्वर नगरपालिका–५ मा करेन्ट लागेर एक किशोरको मृत्यु भएको छ । मृत्यु हुनेमा सो नगरपालिकाको बिसनपुर बस्ने मातवर राउतका छोरा १५ वर्षीय रोहित राउत रहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी नायब उपरीक्षक खगेन्द्रबहादुर खड्काले बताए । आफ्नै घरको आँगनमा रहेको पानी तान्ने मोटरमा नुहाउने क्रममा किशोर राउतको विद्युत् चुहावट हुँदा उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।

करेन्ट लागेर गम्भीर घाइते भएका किशोर राउतलाई उपचारका लागि जिल्ला अस्पताल जलेश्वर ल्याइएकामा उनको उपचारका क्रममा मृत्यु भएको हो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

बिधुत लाइन काट्दा रु एक करोड उठ्यो
बिधुत लाइन काट्दा रु एक करोड उठ्यो
प्रधानमन्त्री पुष्पकमल दाहालले आज पदबाट राजीनामा दिने
सीमा नाकाबाट पटका भित्र्याउने क्रम शुरु
सीमा नाकाबाट पटका भित्र्याउने क्रम शुरु
प्रचण्ड र माधव नेपाल बिग्रहको बाटोमा अग्रसर भएको आरोप लगाउँदै प्रधानमन्त्री ओलीले भनेः पार्टीको भविष्य जोगाउन ताजा जनादेश लिने निर्णय गरेँ
अब शिक्षा र स्वास्थ्य क्षेत्रमा नयाँ संस्था खोलिँदैनः योगेशकुमार भट्टराई
अब शिक्षा र स्वास्थ्य क्षेत्रमा नयाँ संस्था खोलिँदैनः योगेशकुमार भट्टराई
केहिबेर अघि केशव स्थापित पक्राउ
केहिबेर अघि केशव स्थापित पक्राउ
सेवाग्राहीलाई तत्काल सवारी चालक अनुमति पत्र उपलब्ध गराउन प्रधानमन्त्रीको निर्देशन
सेवाग्राहीलाई तत्काल सवारी चालक अनुमति पत्र उपलब्ध गराउन प्रधानमन्त्रीको निर्देशन
कस्तो अचम्म, माघमा पनि सयौँ बिगाहा खेतमा रोपाईं !
कस्तो अचम्म, माघमा पनि सयौँ बिगाहा खेतमा रोपाईं !
जनआन्दोलनका घाइते भिख माग्दै हिँड्न बाध्य
मालपोतका कर्मचारी घुस सहित नियन्त्रणमा
मालपोतका कर्मचारी घुस सहित नियन्त्रणमा

तपाईंले छुटाउनुभयो कि?