सार्वजनिकस्थलमा सुर्तिजन्य पदार्थको प्रयोगकर्तालाई कारवाही गरिने

Abhiyanpost Abhiyanpost
|
शुक्रबार, आषाढ ९, २०७४
|
|
५८ पटक हेरिएको
Shares
सार्वजनिकस्थलमा सुर्तिजन्य पदार्थको प्रयोगकर्तालाई कारवाही गरिने

सारांश

  • साउन १ गतेबाट यो नियम पूर्णरुपमा लागु गरिने बताइएको छ ।
  • सार्वजनिक स्थलमा चुरोट, खैनी, सुर्ति प्रयोग गरेको देखिएमा एक सय रुपैया जरीवाना गरिने जिल्ला जनस्वास्थ्य कार्यालयले जनाएइको छ ।
  • बिद्यालय क्षेत्र, स्वास्थ्य क्षेत्र र सरकारी कार्यालयबाट एक सय मिटर भित्र सुर्तिजन्य पदार्थ बेचबिखन गर्न पाइने छैन ।

साउन १ गतेबाट यो नियम पूर्णरुपमा लागु गरिने बताइएको छ । सार्वजनिक स्थलमा चुरोट, खैनी, सुर्ति प्रयोग गरेको देखिएमा एक सय रुपैया जरीवाना गरिने जिल्ला जनस्वास्थ्य कार्यालयले जनाएइको छ ।

बिद्यालय क्षेत्र, स्वास्थ्य क्षेत्र र सरकारी कार्यालयबाट एक सय मिटर भित्र सुर्तिजन्य पदार्थ बेचबिखन गर्न पाइने छैन । सुर्तिजन्य पदार्थ प्रयोग गरेको भेटिए सो नियन्त्रणमा लिई नष्ट गरिने जिल्ला जनस्वस्थ्य कार्यालय भक्तपुरले जनाएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

‘कथा काठमाडाैँ’ काे दाेस्राे गित सार्वजनिक
‘कथा काठमाडाैँ’ काे दाेस्राे गित सार्वजनिक
निकितालाई बोर्ड अध्यक्षबाट बर्खास्त गर्न मन्त्री बाँस्कोटाको निर्देशन
निकितालाई बोर्ड अध्यक्षबाट बर्खास्त गर्न मन्त्री बाँस्कोटाको निर्देशन
राजदरबार हत्याकाण्ड भएको १९ वर्ष
राजदरबार हत्याकाण्ड भएको १९ वर्ष
सुशान्त आत्महत्या प्रकरण : मौनताको खण्डन गर्दै नयिका रिचा चड्डाको कडा जवाफ
सुशान्त आत्महत्या प्रकरण : मौनताको खण्डन गर्दै नयिका रिचा चड्डाको कडा जवाफ
कोभिड–१९ बाट विदेशमा १४ नेपालीको मृत्यु, ६६५ मा सङ्क्रमण पुष्टि
कोभिड–१९ बाट विदेशमा १४ नेपालीको मृत्यु, ६६५ मा सङ्क्रमण पुष्टि
त्रिशूली जलविद्युत् केन्द्रको उत्पादन बन्द
त्रिशूली जलविद्युत् केन्द्रको उत्पादन बन्द
अफगानिस्तानमा सन् २०१७ मा मात्रै २० सञ्चारकर्मी मारिए
अफगानिस्तानमा सन् २०१७ मा मात्रै २० सञ्चारकर्मी मारिए
हातमा कूँचो लिएर राजमार्ग सफाइ गर्ने बस्नेत भन्छन,’राजनीतिमा विश्राम भन्ने कुनै शब्दावली नै हुँदैन
हातमा कूँचो लिएर राजमार्ग सफाइ गर्ने बस्नेत भन्छन,’राजनीतिमा विश्राम भन्ने कुनै शब्दावली नै हुँदैन
भियतनाम सकेर प्रधानमन्त्री ओली कम्बोडिया
भियतनाम सकेर प्रधानमन्त्री ओली कम्बोडिया
आगामी आर्थिक वर्ष इतिहासकै तीव्र विकासको वर्ष हुने

तपाईंले छुटाउनुभयो कि?