युरोपमा रहेर गायक तुलसी शिवाकोटीले ल्याए ‘राम्री’

Abhiyanpost Abhiyanpost
|
शनिबार, मंसिर १, २०७५
|
|
५६ पटक हेरिएको
Shares
युरोपमा रहेर गायक तुलसी शिवाकोटीले ल्याए ‘राम्री’

सारांश

  • काठमाडौं, १ मंसिर।
  •  नेपाली संगीतक्षेत्रमा गायक तुलसी शिवाकोटी कुनै नौलो नाम होइन ।
  • शिवाकोटीको बारेमा थोरै धेरै जती भएपनी गायन क्षेत्रको महल बनाउन इट्टा थप्ने काम गरेको पाइन्छ।

काठमाडौं, १ मंसिर। नेपाली संगीतक्षेत्रमा गायक तुलसी शिवाकोटी कुनै नौलो नाम होइन । शिवाकोटीको बारेमा थोरै धेरै जती भएपनी गायन क्षेत्रको महल बनाउन इट्टा थप्ने काम गरेको पाइन्छ।

चर्चित गायक तुलसी शिवाकोटी युरोपको व्यस्त ठाउँमादेखीनै भर्खरै ‘राम्री’ लिएर आएका छन्। प्रवास बाट पनि नेपाली गीत संगीतलाई नछोड्ने गायनको क्षेत्रलाई अगाडीनै बढाइरहने नेपाली संगीतलाईनै निरन्तरता दिँदै आई रहेका चर्चित गायक तुलसी शिवाकोटी गीत संगीतलाई मायागरेर घरभित्र नै भित्राउने जोश र जागर मनमा बोकेर युरोपमा सङ्र्घर्ष गरिरहेका छन्।

गायक तुलसी सिवाकोटीको स्वरमा रहेको’राम्री’ बोलको गीत सार्वजनिक भएको हाे। रोशन श्रेष्ठको निर्देशनमा रहेको गीतमा निरज श्रेष्ठ को उत्कृष्ट संगीत रहेको छ भने अद्रिस्य कुलुङ्गको उत्कृष्ट शब्द रहेको छ । कोरियोग्रफर सञ्जय लामाले गरेका हुन् । गीतको म्युजिक भिडियोमा,ओम उप्रेती र बिनिता ओलीको उत्कृष्ट अभिनय गरेको छ भने माधव बेल्बासेले गीतको म्युजिक भिडियो लाई सम्पादन गरेका हुन्। गीत निकै रोमान्टिक र दर्शक स्रोताले मन पराई माया गर्नु हुन्छ भनि चर्चित गायक सिवाकोटी ढुक्क छन् । हेर्नुहोस् राम्री गीतको भिडियो

 

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

दाङमा सवारी दुर्घटना : ६ महिनामा २५ जनाले ज्यान गुमाए
दाङमा सवारी दुर्घटना : ६ महिनामा २५ जनाले ज्यान गुमाए
धार्मिक पर्यटन प्रवद्र्धन गर्न महायज्ञ महत्वपूर्ण : उपप्रधानमन्त्री लिङ्देन
धार्मिक पर्यटन प्रवद्र्धन गर्न महायज्ञ महत्वपूर्ण : उपप्रधानमन्त्री लिङ्देन
पूर्वसभामुख नेम्वाङको निधन
पूर्वसभामुख नेम्वाङको निधन
युवासंघको सम्पुर्ण शक्ति उद्दार र राहतमा जुट्ने .  (फोटोफिचर)
युवासंघको सम्पुर्ण शक्ति उद्दार र राहतमा जुट्ने . (फोटोफिचर)
भारतले दश वर्षमा दश हजार मेगावाट बिजुली खरिद गर्ने
भारतले दश वर्षमा दश हजार मेगावाट बिजुली खरिद गर्ने
४५ डिग्री सेल्सियस तापक्रम बेहोरिरहेका कामदार बस्ने भवनको विद्युत् काटिएपछि…
४५ डिग्री सेल्सियस तापक्रम बेहोरिरहेका कामदार बस्ने भवनको विद्युत् काटिएपछि…
पत्नी सिताको उच्च- ब्लडप्रेसरको बहाना बनाइ किन जादैछन प्रचण्ड थाइल्यान्ड ?
पत्नी सिताको उच्च- ब्लडप्रेसरको बहाना बनाइ किन जादैछन प्रचण्ड थाइल्यान्ड ?
प्रधानमन्त्री ओलीको चीन भ्रमण तयारीका लागि परराष्ट्रमन्त्री जाँदै
प्रधानमन्त्री ओलीको चीन भ्रमण तयारीका लागि परराष्ट्रमन्त्री जाँदै
बहुप्रतिक्षित पेट्रोलियम पाइपलाइनको आज उद्घाटन हुँदै
बहुप्रतिक्षित पेट्रोलियम पाइपलाइनको आज उद्घाटन हुँदै
पत्नीले मध्यरातमा आत्महत्या गरेपछि पतिले पनि गरे आत्महत्याको प्रयास !
पत्नीले मध्यरातमा आत्महत्या गरेपछि पतिले पनि गरे आत्महत्याको प्रयास !

तपाईंले छुटाउनुभयो कि?