श्रम स्वीकृति लिन अनलाइनबाटै टोकन प्राप्त

Abhiyanpost Abhiyanpost
|
आइतबार, मंसिर १६, २०७५
|
|
५८ पटक हेरिएको
Shares
श्रम स्वीकृति लिन अनलाइनबाटै टोकन प्राप्त

सारांश

  • काठमाडौं, मंसिर १६ – वैदेशिक रोजगारमा विदेश जानका लागि अब श्रम स्वीकृति लिन अनलाइनबाटै टोकन प्राप्त हुने भएको छ ।
  • श्रम स्वीकृति प्रक्रियालाई सरल बनाउन वैदेशिक रोजगारको कार्यालय ताहाचलले आइतबारबाट यो प्रणाली सुरु गरेको हो ।
  • पछिल्लो दिनमा कार्यालयमा सेवाग्राहीको भीड बाक्लो हुँदा सेवा सम्पादन प्रभावित भइरहेको छ ।

काठमाडौं, मंसिर १६ – वैदेशिक रोजगारमा विदेश जानका लागि अब श्रम स्वीकृति लिन अनलाइनबाटै टोकन प्राप्त हुने भएको छ ।

श्रम स्वीकृति प्रक्रियालाई सरल बनाउन वैदेशिक रोजगारको कार्यालय ताहाचलले आइतबारबाट यो प्रणाली सुरु गरेको हो । पछिल्लो दिनमा कार्यालयमा सेवाग्राहीको भीड बाक्लो हुँदा सेवा सम्पादन प्रभावित भइरहेको छ । त्यसैलाई व्यवस्थापन गर्ने गरी अब अनलाइन फारम भर्दा नै टोकन नम्बर दिन सुरु गरिएको हो । नयाँ श्रम स्वीकृति, पुनः श्रम स्वीकृति र कागजात प्रमाणीकरणका लागि अनलाइन टोकन अनिवार्य गरिएको छ ।

हाल कार्यालयमा सेवा लिन एकीकृत वैदेशिक रोजगार सूचना व्यवस्थापन प्रणाली ९एफइआर्इएमएस०मा अनलाइन आवेदलन भर्नुपर्छ । अब त्यसमै टोकन नम्बर उल्लेख गर्ने व्यवस्था गरिएको छ । अब यसमै तोकिने मिति र समयमा मात्र सेवा ग्राही विभागमा सेवा लिन जान सक्छन् ।

तोकिएको समयमा तोकिएका सोव ग्राही मात्रै आउादा एकैपटक कार्यालयमा भीड जम्मा नहुने अपेक्षा गरिएको छ । अनलाइन टोकन सुरु भएपछि बिचौलियाको चलखेल पनि घट्ने अपेक्षा विभागको छ । पछिल्लो समयममा कार्यालय व्यवस्थापनमा पनि ध्यान दिइएको छ ।

परिसरभित्र पिउने पानीको व्यवस्था गरिएको छ भने बस्ने बेन्चहरु थपिएका छन् । कार्यालयमा आउने यात्रुलाई बस्न सहज होस् भनेर थप पूर्वाधार निर्माण्को योजना बनाइएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

Mostbet Bahisçisi: En İyi Oranlar Ve Çevrimiçi Canlı Bahis Deneyim
अर्को निर्वाचनमा बाचा हैन विकासको ग्राफ लिएर जान्छौँः पर्यटनमन्त्री भट्टराई
अर्को निर्वाचनमा बाचा हैन विकासको ग्राफ लिएर जान्छौँः पर्यटनमन्त्री भट्टराई
मुख्यमन्त्री खोज्दै कांग्रेश ३ नंम्बर प्रदेशमा गगनको चर्चा , अरु को कहाँ ?
मुख्यमन्त्री खोज्दै कांग्रेश ३ नंम्बर प्रदेशमा गगनको चर्चा , अरु को कहाँ ?
डोटीको पूर्वीचौकी ६ नम्बर वडामा कांग्रेसका थापा विजयी
डोटीको पूर्वीचौकी ६ नम्बर वडामा कांग्रेसका थापा विजयी
वर्षाका कारण बझाङ कारागार भत्कियो
वर्षाका कारण बझाङ कारागार भत्कियो
भोट माग्न नायिका करिश्मा वीरगन्जमा
भोट माग्न नायिका करिश्मा वीरगन्जमा
लैंगिक हिंसाविरुद्ध १६ दिने अभियान आजदेखि शुरु
लैंगिक हिंसाविरुद्ध १६ दिने अभियान आजदेखि शुरु
दिलबहादुर बचाउन साउदीबाट आयो फेरि ८ लाख, श्रीमती मनिकाले भावुक हुँदै भनिन्, “अब पक्कै मेरो श्रीमान फर्किनुहुन्छ”
दिलबहादुर बचाउन साउदीबाट आयो फेरि ८ लाख, श्रीमती मनिकाले भावुक हुँदै भनिन्, “अब पक्कै मेरो श्रीमान फर्किनुहुन्छ”
एमाले स्कुल विभागले सुरु गर्‍यो कार्यकर्ताका लागि प्रशिक्षणको तेस्रो शृङ्खला
एमाले स्कुल विभागले सुरु गर्‍यो कार्यकर्ताका लागि प्रशिक्षणको तेस्रो शृङ्खला
माघ १३ गते मंगलवारको राशिफल यस्तो छ
माघ १३ गते मंगलवारको राशिफल यस्तो छ

तपाईंले छुटाउनुभयो कि?