निर्मला पन्तकाे पाेस्टर टास्न हिसिला यमी धनगढीमा

Abhiyanpost Abhiyanpost
|
बिहिबार, मंसिर २०, २०७५
|
|
५४ पटक हेरिएको
Shares
निर्मला पन्तकाे पाेस्टर टास्न हिसिला यमी धनगढीमा

सारांश

  • धनगढी, २० मंसिर।
  •   बलात्कारपछि हत्या भएकी १३ वर्षकी बालिका निर्मला पन्तका लागि न्यायको माग गर्दै सुरु भएको पोस्टर अभियान धनगढीमा सक्रियता पाएको छ ।
  • नयाँ शक्ति पार्टीकी नेतृ हिसिला यमीसहितले बिहीबार निर्मलाको पोस्टर टाँसेका हुन् ।

धनगढी, २० मंसिर।  बलात्कारपछि हत्या भएकी १३ वर्षकी बालिका निर्मला पन्तका लागि न्यायको माग गर्दै सुरु भएको पोस्टर अभियान धनगढीमा सक्रियता पाएको छ । नयाँ शक्ति पार्टीकी नेतृ हिसिला यमीसहितले बिहीबार निर्मलाको पोस्टर टाँसेका हुन् ।

उनीहरुले सुदूर पश्चिम प्रदेशको मुख्यमन्त्री तथा प्रदेश मन्त्रीपरिषद कार्यालयमा पोस्टर टाँसेका हुन् । यस्तै सडक किनारमा रहेका बिजुलीका पोल, सवारी साधनमा पोस्टर टाँसिएको हो । पोस्टरमा ‘सरकार भेटियो, न्याय भेटिएन’ लेखिएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

तपाईंले छुटाउनुभयो कि?