चिफ अफ स्टाफ परिवर्तन गर्ने अमेरिकी राष्ट्रपति ट्रम्पको तयारी

Abhiyanpost Abhiyanpost
|
आइतबार, मंसिर २३, २०७५
|
|
५२ पटक हेरिएको
Shares
चिफ अफ स्टाफ परिवर्तन गर्ने अमेरिकी राष्ट्रपति ट्रम्पको तयारी

सारांश

  • काठमाडौं, २३ मंसिर ।
  • अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ह्वाइट हाउसका चिफ अफ स्टाफ परिवर्तन गर्ने बताएका छन् ।
  • उनले ह्वाइट हाउसका चिफ अफ स्टाफ जोन केलीले यो वर्षको अन्त्यसम्ममा पदबाट राजीनामा दिने समेत बताएका छन् ।

काठमाडौं, २३ मंसिर । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ह्वाइट हाउसका चिफ अफ स्टाफ परिवर्तन गर्ने बताएका छन् । उनले ह्वाइट हाउसका चिफ अफ स्टाफ जोन केलीले यो वर्षको अन्त्यसम्ममा पदबाट राजीनामा दिने समेत बताएका छन् ।

पछिल्लो समय जोन केलीसँग सम्बन्ध विग्रँदै गएपछि राष्ट्रपति ट्रम्पको यस्तो भनाई सार्वजनिक भएको हो । यसअघि हेल्मण्ड सेक्युरिटी विभागको प्रमुख रहेका केलीलाई राष्ट्रपति ट्रम्पले नै राजीनामा दिन लगाएर चिफ अफ स्टाफ बनाएका थिए । राष्ट्रपति ट्रम्पले आगामी दुई–तीन दिनमै भावी चिफ अफ स्टाफको नाम सार्वजनिक गर्ने बताए । यसअघि पनि राष्ट्रपति ट्रम्पले ह्वाइट हाउसका चिफ अफ स्टाफ परिवर्तन गरेका थिए ।

(https://kidsrkids.com)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?