मन्त्री बास्कोटाकाे संचारकर्मीलाई प्रश्न – ‘सरकारले जे गर्छ, त्यो चाँही सबै नक्कली हो ? सक्कली को हो देखाइदिनुपर्‍यो नि ?’-

Abhiyanpost Abhiyanpost
|
मंगलबार, मंसिर २५, २०७५
|
|
५३ पटक हेरिएको
Shares
मन्त्री बास्कोटाकाे संचारकर्मीलाई प्रश्न – ‘सरकारले जे गर्छ, त्यो चाँही सबै नक्कली हो ? सक्कली को हो देखाइदिनुपर्‍यो नि ?’-

सारांश

  • काठमाडाैं ।
  • सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल बास्कोटाले संचारमाध्यम गैरजिम्मेवार बन्दै गएको भन्दै आलोचना गरेका छन् ।
  • उनले सोमबार काठमाडौँमा आयोजित कार्यक्रममा संचारक्षेत्रले सरकारका प्रत्येक क्रियाकलापको नकारात्मक टिप्पणी गर्ने गरेको भन्दै आक्रोश पोखेका छन् ।

काठमाडाैं । सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल बास्कोटाले संचारमाध्यम गैरजिम्मेवार बन्दै गएको भन्दै आलोचना गरेका छन् । उनले सोमबार काठमाडौँमा आयोजित कार्यक्रममा संचारक्षेत्रले सरकारका प्रत्येक क्रियाकलापको नकारात्मक टिप्पणी गर्ने गरेको भन्दै आक्रोश पोखेका छन् ।,खवर नयाँ पत्रिका दैनिकले लेखेकाे छ ।

संचारमाध्यममा सरकारले भ्रष्टाचारीलाई नियन्त्रणमा लिए भ्रष्टाचार बढ्यो भन्दै टिप्पणी गर्ने तथा बलात्कारीलाई नियन्त्रणमा लिए नक्कली भन्ने गरेको भन्दै उनले रोष प्रकट गरे । उनले सरकारका हर क्रियाकलाप नक्कली हुन् भन्ने मानसिकता फैलाउने उद्देश्यले समाचार सम्प्रेषण हुने गरेको भन्दै जिम्मेवार बन्न संचार क्षेत्रलाई आग्रह गरे ।

मन्त्री बास्कोटाले भने,‘सरकारले जे गर्छ, त्यो चाँही सबै नक्कली हो ? अरुले जे गर्छन् त्यो मात्रै सक्कली हो ? त्यसो भए सक्कली र अपराधी कहाँ छ त लेख्दिने पनि वा त्यस्तो गर्ने पनि बताइदिनु पर्‍यो नि ? उलाई खोज्न जानुपर्‍यो । सक्कली को हो देखाइदिनुपर्‍यो नि ?’

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

श्रीमतीसँगको विवादपछि आफैले बन्दुक हानेर आत्महत्या प्रयास
श्रीमतीसँगको विवादपछि आफैले बन्दुक हानेर आत्महत्या प्रयास
सीमा पारि रहेका नेपाली नागरिकलाई  भारतले प्रबन्ध गरेर क्वारेन्टाइनमा राख्छ   : उपप्रधानमन्त्री पोखरेल
सीमा पारि रहेका नेपाली नागरिकलाई भारतले प्रबन्ध गरेर क्वारेन्टाइनमा राख्छ : उपप्रधानमन्त्री पोखरेल
बोली फेरे, देउवालाई अप्ठेरो
बोली फेरे, देउवालाई अप्ठेरो
“मेरो उम्मेद्वारी भ्रष्टाचार मुक्त समाज निमार्णका लागि हो” : गोविन्द शर्मा
“मेरो उम्मेद्वारी भ्रष्टाचार मुक्त समाज निमार्णका लागि हो” : गोविन्द शर्मा
उल्टोगरी मोटरसाईकल यात्रा गर्ने कार्की : २०७३ गोल्डमेडलिष्ट
उल्टोगरी मोटरसाईकल यात्रा गर्ने कार्की : २०७३ गोल्डमेडलिष्ट
आजको राशीफल
आजको राशीफल
यसरि भएको थियो भारत र श्रीलंकाबीच टेस्टमा म्याच फिक्सिङ (भिडियो सहित)
यसरि भएको थियो भारत र श्रीलंकाबीच टेस्टमा म्याच फिक्सिङ (भिडियो सहित)
दाईको छोरी भन्दै १३ वर्षीया बालिकामाथि जबरजस्ती करणी
दाईको छोरी भन्दै १३ वर्षीया बालिकामाथि जबरजस्ती करणी
आजबाट नेपाल-भारत संयुक्त आयोगको पाँचौँ बैठक बस्दै
आजबाट नेपाल-भारत संयुक्त आयोगको पाँचौँ बैठक बस्दै
हस्तकला विधेयक तयार भइसक्यो : मुख्यमन्त्री जम्कट्टेल
हस्तकला विधेयक तयार भइसक्यो : मुख्यमन्त्री जम्कट्टेल

तपाईंले छुटाउनुभयो कि?