एमबीबीएसः निःशुल्क भन्दै १५ लाख असुल्दै

Abhiyanpost Abhiyanpost
|
शुक्रबार, मंसिर २८, २०७५
|
|
५७ पटक हेरिएको
Shares
एमबीबीएसः निःशुल्क भन्दै १५ लाख असुल्दै

सारांश

  • काठमाडौं २८ मंसिर ।
  • विराटनगरस्थित विराट मेडिकल कलेजले सरकारी छात्रवृत्तिमा निःशुल्क एमबीबीएस पढ्ने विद्यार्थीसँग विभिन्न नाममा साढे १५ लाखभन्दा बढी असुल्ने गरेको छ ।
  • यो समाचार आजको कान्तिपुर दैनिकमा छ ।

काठमाडौं २८ मंसिर । विराटनगरस्थित विराट मेडिकल कलेजले सरकारी छात्रवृत्तिमा निःशुल्क एमबीबीएस पढ्ने विद्यार्थीसँग विभिन्न नाममा साढे १५ लाखभन्दा बढी असुल्ने गरेको छ । यो समाचार आजको कान्तिपुर दैनिकमा छ । विद्यार्थी र अभिभावकले निःशुुल्क छात्रवृत्तिमै शुल्क तिर्नुपरेको भन्दै हस्तक्षेप गर्न सरकार शिक्षामन्त्रीलाई आग्रह गरेका छन् ।

काठमाडौँ विश्वविद्यालयको छात्रवृत्तिअन्तर्गत छनोट भएका विद्यार्थीका अनुसार कलेजले अनिवार्य होस्टल र खानाबापत ५ वर्षमा ९ लाख ३० हजार रुपैयाँ बुझाउन भनेको छ ।

यसअन्तर्गत बर्सेनि ९० हजार खाना र ९६ हजार होस्टलको शुल्क छ । यस्तै इन्टर्नसिप शुल्क २ लाख तोकिएको छ । ‘होस्टलमा नबस्दा, मेसमा नखाँदा एड्मिसन हुन्न भन्छन्, छात्रवृत्ति पाएका विद्यार्थीका अभिभावक महानन्द झा भन्छन्, ‘जेहेन्दार भनेर पढ्न पाए पनि ५ वर्षमा विभिन्न नाममा करिब १५ लाख ५५ हजार १ सय ४५ रुपैयाँ तिर्न बाध्य पार्नु कस्तो सरकारी छात्रवृत्ति हो ?’कान्तिपुरबाट

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

मन्त्रीको नाममा टुंगो लगाउन बस्ने भनिएको माआवादी बैठक स्थगित
मन्त्रीको नाममा टुंगो लगाउन बस्ने भनिएको माआवादी बैठक स्थगित
भूमिहीन र सुकुम्बासीको अझै तथ्याङ्क सङ्कलन हुन सकेन
भूमिहीन र सुकुम्बासीको अझै तथ्याङ्क सङ्कलन हुन सकेन
साउदीलाई हराउँदै दक्षिण कोरिया एशियन कपको क्वाटरफाइनलमा
साउदीलाई हराउँदै दक्षिण कोरिया एशियन कपको क्वाटरफाइनलमा
प्रदेश नं. ५ मा रु २० अर्बभन्दा बढीको बजेट ल्याउँदै
प्रदेश नं. ५ मा रु २० अर्बभन्दा बढीको बजेट ल्याउँदै
एकता र समृद्धिका पक्षमा सांसदलाई ओली र दाहालको निर्देशन
एकता र समृद्धिका पक्षमा सांसदलाई ओली र दाहालको निर्देशन
इयोन मोर्गनको किर्तिमानी पारीसँगै अफगानिस्तान १५० रनले पराजित, इंग्ल्याण्ड तालिकाको शीर्ष स्थानमा
इयोन मोर्गनको किर्तिमानी पारीसँगै अफगानिस्तान १५० रनले पराजित, इंग्ल्याण्ड तालिकाको शीर्ष स्थानमा
राजकीय सम्मानका साथ नेम्वाङको अन्त्येस्टि गर्ने सरकारको निर्णय
राजकीय सम्मानका साथ नेम्वाङको अन्त्येस्टि गर्ने सरकारको निर्णय
प्रचण्ड एक्लै सोल्टी होटलमा: स्वराजसँग भेटवार्ता (हेर्नुहोस् १० तस्बिरमा)
प्रचण्ड एक्लै सोल्टी होटलमा: स्वराजसँग भेटवार्ता (हेर्नुहोस् १० तस्बिरमा)
कृषिको आधुनिकीकरण आवश्यक– मन्त्री खनाल
कृषिको आधुनिकीकरण आवश्यक– मन्त्री खनाल
दुई हप्ताभित्र एयर अरेबिया र फ्लाई दुबईले भैरहवाबाट उडान भर्ने
दुई हप्ताभित्र एयर अरेबिया र फ्लाई दुबईले भैरहवाबाट उडान भर्ने

तपाईंले छुटाउनुभयो कि?