संघीय सरकारले प्रदेश सरकारलाई काम गर्नै दिएन : मन्त्री राय

Abhiyanpost Abhiyanpost
|
सोमबार, पौष ९, २०७५
|
|
५५ पटक हेरिएको
Shares
संघीय सरकारले प्रदेश सरकारलाई काम गर्नै दिएन : मन्त्री राय

सारांश

  • पुष ९, काठमाण्डौ ।
  • प्रदेश नम्बर २ का पर्यटनमन्त्री रामनरेश रायले प्रदेश २ समस्यै समस्याले भरिएको बताएका छन् ।
  • नेपाली रेडियो नेटवर्कको कार्यक्रम नेपाली बहसमा  कुरा गर्दै रायले कामका लागि सरकार अगाडि बढ्न खोज्दा संघीय सरकारले बाधा पुर्याउने गरेको आरोप लगाए ।

पुष ९, काठमाण्डौ । प्रदेश नम्बर २ का पर्यटनमन्त्री रामनरेश रायले प्रदेश २ समस्यै समस्याले भरिएको बताएका छन् ।

नेपाली रेडियो नेटवर्कको कार्यक्रम नेपाली बहसमा  कुरा गर्दै रायले कामका लागि सरकार अगाडि बढ्न खोज्दा संघीय सरकारले बाधा पुर्याउने गरेको आरोप लगाए ।

केपी ओली नेतृत्वको सरकारले प्रदेश सरकारलाई सहयोग नगरेको भन्दै यादवले आवश्यकताअनुसार बजेट नै नदिइएको गुनासो गरे ।

आफूले व्यक्तिगत रुपमा प्रधानमन्त्री ओलीलाई आरोप नलगाएको तर प्रदेश सरकारका लागि प्रधानमन्त्रीको भूमिका प्रभावकारी नभएको जिकिर गरे । संघीय सरकराले प्रदेश २ लाई नेपालको अंगकै रुपमासमेत लिन नसकेको उनको आरोप छ ।

प्रदेश २ लाई वेवास्ता गरियो भने समग्र नेपालकै विकास हुन नसक्ने रायको तर्क छ । प्रदेश सरकारलाई संविधानले दिएको अधिकारको प्रयोग गर्न नदिइएको उनको कथन छ ।

विभिन्न समस्याकाबीचमा पनि प्रदेश सरकारले जनताले अनुभूति गर्ने गरी काम गरिरहेको मन्त्री रायले बताए ।

(conversionwise.com)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

महिला श्रमिकलाई वैदेशिक रोजगारीका लागि अनुमति दिन श्रममन्त्रीको आग्रह
महिला श्रमिकलाई वैदेशिक रोजगारीका लागि अनुमति दिन श्रममन्त्रीको आग्रह
ललितपुर मेयर कप महिला क्रिकेट : आयोजकसामु १११ रनको लक्ष्य
ललितपुर मेयर कप महिला क्रिकेट : आयोजकसामु १११ रनको लक्ष्य
राष्ट्रपति ट्रम्पको फोनले झन दुःखी बनायो : जनसन
राष्ट्रपति ट्रम्पको फोनले झन दुःखी बनायो : जनसन
तनहुँ बस दुर्घटनाः मृतक सबैको शव परीक्षण चितवनमा हुने
तनहुँ बस दुर्घटनाः मृतक सबैको शव परीक्षण चितवनमा हुने
इंल्याण्डका कप्तान एलेस्टर कुकले लिए क्रिकेटबाट  सन्यास !
इंल्याण्डका कप्तान एलेस्टर कुकले लिए क्रिकेटबाट सन्यास !
पिसिआर रिपोर्ट नेगेटिभ नआई अस्पतालबाट बिरामी नपठाउन संसदीय समितिको आग्रह
पिसिआर रिपोर्ट नेगेटिभ नआई अस्पतालबाट बिरामी नपठाउन संसदीय समितिको आग्रह
भूकम्प प्रतिरोधी संरचना निर्माण अनिवार्य दायित्व हो : प्रधानमन्त्री
भूकम्प प्रतिरोधी संरचना निर्माण अनिवार्य दायित्व हो : प्रधानमन्त्री
राेचक समाचार: १३ वर्षको उमेरमा बुवा बने भनेर मख्ख थिए, पछि थाहा भयो बुवा अर्कै रहेछन्!
राेचक समाचार: १३ वर्षको उमेरमा बुवा बने भनेर मख्ख थिए, पछि थाहा भयो बुवा अर्कै रहेछन्!
ग्रामीण पर्यटन विकासको आधार : होमस्टे (घरबास)
ग्रामीण पर्यटन विकासको आधार : होमस्टे (घरबास)
पौने सात करोड पचाउन नेताको घरदैलोमा !
पौने सात करोड पचाउन नेताको घरदैलोमा !

तपाईंले छुटाउनुभयो कि?