महिलाहरुको पहिलो रोजाइ बन्दै दाढीबाला पुरुष !!

Abhiyanpost Abhiyanpost
|
शनिबार, पौष १४, २०७५
|
|
५३ पटक हेरिएको
Shares
महिलाहरुको पहिलो रोजाइ बन्दै दाढीबाला पुरुष !!

सारांश

  • फेशनको साथ साथै अब रिलेशनशिप ट्रेन्डमा पनि परिवर्तन हुँदै गइरहेको छ र महिलाहरु क्लिन सेभको साटो दाढी भएका पुरुष तर्फ बढि आकर्षित हुने र उनीहरुलाई रिलेशनको लागि राम्रो मान्न थालेकी छिन् ।
  • दाढीबाला पुरुष तरफ आकर्षित प्रायः जसो हेर्नमा के आउँछ भने पुरुषलाई क्लिन सेव अर्थात पुरै सफा तरिकाले दाढी काटेर बस्न मन पर्छ र उनलाई लाग्छ की केटिहरु पनि क्लिन सेव भएका केटाप्रति आकर्षित हुन्छिन् ।
  • तर, अब समयमा केहि परिवर्तन आउन थालेको छ ।

फेशनको साथ साथै अब रिलेशनशिप ट्रेन्डमा पनि परिवर्तन हुँदै गइरहेको छ र महिलाहरु क्लिन सेभको साटो दाढी भएका पुरुष तर्फ बढि आकर्षित हुने र उनीहरुलाई रिलेशनको लागि राम्रो मान्न थालेकी छिन् । दाढीबाला पुरुष तरफ आकर्षित प्रायः जसो हेर्नमा के आउँछ भने पुरुषलाई क्लिन सेव अर्थात पुरै सफा तरिकाले दाढी काटेर बस्न मन पर्छ र उनलाई लाग्छ की केटिहरु पनि क्लिन सेव भएका केटाप्रति आकर्षित हुन्छिन् । तर, अब समयमा केहि परिवर्तन आउन थालेको छ । हालै लाइफस्टाइललाई लिएर गरिएको एक अध्ययनमा केटि र महिलालाई अब क्लिन सेव गर्ने केटा भन्दा दाढीबाला पुरुष तर्फ बढि आर्कर्षित हुने गरेको खुलासा भएको छ ।

ADVERTISEMENT

रिलेशनशिपका लागि राम्रो  यो नयाँ अध्ययनमा जुन पुरुषको दाढी हुन्छ उनी लामो समयसम्म सम्बन्ध निभाउँछन् भन्ने खुलासा भएको छ । अध्ययनका अनुसार त्यस्ता पुरुष जो आफ्नो दाढीलाई सहि तरिकाले ग्रुम गर्छन् उनी लामो समयसम्म सम्बन्ध निभाउँछन् । महिला र केटीहरु पनि आफ्नो सम्बन्धलाई लिएर त्यस्ता केटा र पुरुषमाथि बढि विश्वास गर्छिन् जसको राम्रो व्यक्तित्व हुनुका साथै दाढी राम्रो हुन्छ । पछिल्लो केही समयमा ट्रेन्डमा आएको परिवर्तनमा ध्यान दिने हो भने धेरै संख्यामा पुरुषहरुले दाढी राख्न थालेका छन् र उनलाई दाढी राख्न पनि मन पर्छ ।  ८ हजार ड ५०० महिलामाथि यो अध्ययन गरिएको थियो । केहि यस्ता पुरुषको फोटो राखिएको थियो जसको दाढि काटिएको ६ दिन भइसकेको थियो भने केहिको १० दिन वितिसकेको थियो । यसका साथै केहि पुरुषको फोटो दाढि काटेको ४ हप्ता पछिको थियो । जब अध्ययनमा सहभागि केटि र महिलालाई फोटो हेरेर बोईफ्रेन्ड छनौट गर्नका लागि भनियो अनि सबै महिलाले दाढीबादला पुरुषलाई मन पराए ।  दाढीबाला माथि धेरै विश्वास   अध्ययनमा महिलाहरु दाढीबाला पुरुषमाथि बढि विश्वास गर्ने गरेको अध्ययनमा भनिएको छ । महिलाले त्यस्ता पुरुषलाई विवाहका लागि योग्य ठाने जसको दाढी आकर्षित र पुरै दाढी थियो । यसका साथ साथै हल्का दाढीबाला पुरुषलाई महिलाले पुरै दाढी र क्लिनसेव पुरुषको तुलनामा बढि आकर्षित माने भन्ने पनि अध्ययनमा खुलासा भएको छ ।

( बिबिसीन्युज भारत )

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

उपसभामुखका अंगरक्षकलाई यौन प्रस्ताव राख्ने स्वकीय सचिव भट्ट बर्खास्त
उपसभामुखका अंगरक्षकलाई यौन प्रस्ताव राख्ने स्वकीय सचिव भट्ट बर्खास्त
सरकारी मिडियाको नै जीवित मानिसलाई श्रद्धाञ्जलि दिएपछि…
सरकारी मिडियाको नै जीवित मानिसलाई श्रद्धाञ्जलि दिएपछि…
मंसिर १ गते आइतबारको राशिफल यस्तो छ
करौडौका कारोबारी ४५ लाख बुझाउन नसक्दा जेल चलान
करौडौका कारोबारी ४५ लाख बुझाउन नसक्दा जेल चलान
बालविवाह सम्बन्धी अभिभावकलार्इ तालीम
डा. केसीको मागप्रति सरकार सकरात्मक, आजै अनशन तोडाउने गरी छलफल जारी
डा. केसीको मागप्रति सरकार सकरात्मक, आजै अनशन तोडाउने गरी छलफल जारी
पर्वत अस्पतालमा बिरामीको चाप बढ्यो
पर्वत अस्पतालमा बिरामीको चाप बढ्यो
यातायात सिन्डिकेटबाट वार्षिक १ अर्ब देशलाई घाटा
अग्नि नियन्त्रणमा सहयोग पु-याउन ‘फायर हाइड्रेन्ट’ जडान
अग्नि नियन्त्रणमा सहयोग पु-याउन ‘फायर हाइड्रेन्ट’ जडान
प्रदेश नम्बर २ को सरकार गठनका लागि बाम गठबन्धनको पनि दाबी,संविधान संशोधनका लागि एमाले र माओवादीको नेतृत्व सकारात्मक
प्रदेश नम्बर २ को सरकार गठनका लागि बाम गठबन्धनको पनि दाबी,संविधान संशोधनका लागि एमाले र माओवादीको नेतृत्व सकारात्मक

तपाईंले छुटाउनुभयो कि?