Breaking News ललितपुर महानगर मेयरमा एमाले अगाडी

Abhiyanpost Abhiyanpost
|
सोमबार, जेठ १, २०७४
|
|
४४०६ पटक हेरिएको
Shares
Breaking News ललितपुर महानगर मेयरमा एमाले अगाडी

सारांश

  • ललितपुर : ललितपुर महानगरपालिकाको प्रारम्भिक मतपरिणाम अनुसार एमाले अगाडि रहेको छ ।
  • ललितपुर महानगरपालिकाको मेयरमा एमालेका हरिकृष्ण व्यञ्जनकारले ३९, काग्रेसका चिरीबाबु महर्जनले ३४ ल्याएक छन् ।
  • उपमेयरमा कांग्रेसकी गीता सत्याल १६ र माओवादी केन्द्रकी हसिना शाक्य ६ ल्याएकी छिन् ।

ललितपुर : ललितपुर महानगरपालिकाको प्रारम्भिक मतपरिणाम अनुसार एमाले अगाडि रहेको छ । ललितपुर महानगरपालिकाको मेयरमा एमालेका हरिकृष्ण व्यञ्जनकारले ३९, काग्रेसका चिरीबाबु महर्जनले ३४ ल्याएक छन् । उपमेयरमा कांग्रेसकी गीता सत्याल १६ र माओवादी केन्द्रकी हसिना शाक्य ६ ल्याएकी छिन् ।

ललितपुर महानगरमा २९ वटा वडा रहेका छन् । कुल एक लाख १२ हजार ९ सय ३० मतदाता मध्ये ८९ हजार दुई सय १४ ९७९ दशमवलव ७४ प्रतिशत० मतदान भएको भएको थियो । उक्त महानगरमा १४ जनाले प्रमुख र ११ जनाले उपप्रमुखमा प्रतिस्पर्धा गरेका छन् । त्यहाँ ६ सय ३७ जना उम्मेदवार रहेका छन् । मत परिणाम सोमबार बेलुकासम्म आइसक्ने मुख्य निर्वाचन कार्यालयका प्रमुख बालमुकुन्द दवाडीले जानकारी दिए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

‘भिजिट नेपाल २०२०’ गीत सार्वजनिक, गीतको सम्पूर्ण आम्दानी केअर बालगृहलाई (भिडियोसहित)
‘भिजिट नेपाल २०२०’ गीत सार्वजनिक, गीतको सम्पूर्ण आम्दानी केअर बालगृहलाई (भिडियोसहित)
बाबु र साथीको यौन पिजडामा किशोरी, ७ महिनाको गर्भ !
बाबु र साथीको यौन पिजडामा किशोरी, ७ महिनाको गर्भ !
प्रशिद्ध धार्मिक स्थल मोदीवेणीधाममा पञ्चमुखी शिवलिङ्ग स्थापना !
प्रशिद्ध धार्मिक स्थल मोदीवेणीधाममा पञ्चमुखी शिवलिङ्ग स्थापना !
‘प्रधानमन्त्री ओलीको अभिव्यक्ति आपत्तिजनक’
‘प्रधानमन्त्री ओलीको अभिव्यक्ति आपत्तिजनक’
जानकी मन्दिरलाई ५ अर्व र मुक्तिनाथ मन्दिरलाई २ अर्ब दिने मोदीको घोषणा !
जानकी मन्दिरलाई ५ अर्व र मुक्तिनाथ मन्दिरलाई २ अर्ब दिने मोदीको घोषणा !
शैक्षिक संस्थामा साग बेच्नेको पनि लगानी परेको छ भन्दै कड्किए प्रधानमन्त्री ओली
शैक्षिक संस्थामा साग बेच्नेको पनि लगानी परेको छ भन्दै कड्किए प्रधानमन्त्री ओली
सुन काण्डका नाइके ‘गोरे’लाई डिआइजी निरौलाले यसरी भगाए
कक्षा १२ को विज्ञान संकायको नतिजा सार्वजनिक, कति पास भए ?
कक्षा १२ को विज्ञान संकायको नतिजा सार्वजनिक, कति पास भए ?
कोरोना संक्रमणबाट चार जनाको मृत्यु पुष्टि (विवरणसहित)
गृहको एक वर्ष : संरचनागत सुधार, शान्ति सुरक्षा र सुशासनको आधार
गृहको एक वर्ष : संरचनागत सुधार, शान्ति सुरक्षा र सुशासनको आधार