भरतपुर महानगरपालिकामा एमालेका उम्मेवार देवी ज्ञवाली अगाडि ,रेणु दाहाल दोस्रो स्थानमा !
सारांश
- १ जेठ, काठमाडौं ।
- भरतपुर महानगरपालिकामा १०० भोटको गणना गर्दा प्रचण्डपुत्री रेणु दाहाल दोस्रो स्थानमा देखिएकी छिन् भने एमालेका उम्मेवार देवी ज्ञवाली थोरै मतले अगाडि देखिएका छन् ।
- सय मत गणना गर्दा मेयरका एमाले उम्मेदवार देवी ज्ञवालीको ४९ मत खसेको छ भने रेणु दाहालको ४१ मत खसेको छ ।
१ जेठ, काठमाडौं । भरतपुर महानगरपालिकामा १०० भोटको गणना गर्दा प्रचण्डपुत्री रेणु दाहाल दोस्रो स्थानमा देखिएकी छिन् भने एमालेका उम्मेवार देवी ज्ञवाली थोरै मतले अगाडि देखिएका छन् ।
सय मत गणना गर्दा मेयरका एमाले उम्मेदवार देवी ज्ञवालीको ४९ मत खसेको छ भने रेणु दाहालको ४१ मत खसेको छ । उपमेयरमा एमालेकी उम्मेदवार दिब्या आचार्यको ४३ मत आएको छ भने कांग्रेसकी पार्वती शाहको पक्षमा ३६ मत खसेको छ ।
कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया