ठाँटीकाँध गाउँपालिकाका अध्यक्ष धीबहादुर शाही विप्लव समूहको अपहरणमा

Abhiyanpost Abhiyanpost
|
आइतबार, पौष ६, २०७६
|
|
३६ पटक हेरिएको
Shares
ठाँटीकाँध गाउँपालिकाका अध्यक्ष धीबहादुर शाही विप्लव समूहको अपहरणमा

सारांश

  • दैलेख ।
  • दैलेखको ठाँटीकाँध गाउँपालिकाका अध्यक्ष धीबहादुर शाही अपहरणमा परेका छन्।
  • शनिबार मध्यराति सरकारद्वारा प्रतिबन्धित नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाका कार्यकर्ताले अध्यक्ष शाहीसहित उनकी पत्नी इला मल्ल शाहीलाई अपहरण गरेको शाहीका आफन्त नमन शाहीले बताए ।

दैलेख । दैलेखको ठाँटीकाँध गाउँपालिकाका अध्यक्ष धीबहादुर शाही अपहरणमा परेका छन्।

शनिबार मध्यराति सरकारद्वारा प्रतिबन्धित नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाका कार्यकर्ताले अध्यक्ष शाहीसहित उनकी पत्नी इला मल्ल शाहीलाई अपहरण गरेको शाहीका आफन्त नमन शाहीले बताए ।

अध्यक्ष शाही पत्नी स्थानीय कृष्ण माध्यमिक विद्यालयको प्रधानाध्यापक समेत हुन्।

उनका अनुसार, दैलेखको सदरमुकामबाट पश्चिम बिकटमा पर्ने सो गाउँपालिकाका अध्यक्षसँग केही समयअगाडि विप्लव समुहका कार्यकर्ताले चन्दा मागेको र नदिएको भन्दै अपहरण गरेका हुन् ।

(Ambien)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?