किसानलाई कृषि सामग्री वितरण

Abhiyanpost Abhiyanpost
|
बुधबार, बैशाख १३, २०८०
|
|
६३ पटक हेरिएको
Shares
किसानलाई कृषि सामग्री वितरण

सारांश

  • बाग्मती ।
  • प्रधानमन्त्री कृषि आधुनिकरण परियोजना कार्यान्वयन एकाइ मकवानपुरले मनहरि गाउँपालिकास्थित मनहरि वडा नं ९ ज्यामिरेका ८० घरधुरी किसानलाई ५० प्रतिशत अनुदानमा कृषि सामग्री उपलब्ध गराएको छ ।
  • चैते धानबाली चक्लाबन्दी कार्यक्रम अन्तर्गत सो परियोजनाले धनेश्वरी किसान समूहमा आवद्ध किसानलाई आज सामग्री हस्तान्तरण गरेको हो ।

बाग्मती । प्रधानमन्त्री कृषि आधुनिकरण परियोजना कार्यान्वयन एकाइ मकवानपुरले मनहरि गाउँपालिकास्थित मनहरि वडा नं ९ ज्यामिरेका ८० घरधुरी किसानलाई ५० प्रतिशत अनुदानमा कृषि सामग्री उपलब्ध गराएको छ ।

चैते धानबाली चक्लाबन्दी कार्यक्रम अन्तर्गत सो परियोजनाले धनेश्वरी किसान समूहमा आवद्ध किसानलाई आज सामग्री हस्तान्तरण गरेको हो । सो परियोजनाबाट रु आठ लाख र किसान समूहबाट रु आठ लाख गरी रु १६ लाख मूल्य बराबरको कृषि सामग्री खरिद गरी वितरण गरिएको परियोजनाका प्रमुख अनिल तिवारीले जानकारी दिए । परियोजनाले सो समूहमा आवद्ध किसानलाई स्पे्र पम्प, त्रिपाल, मलखाद तथा धानका बीउ वितरण गरेको जनाएको छ ।

कृषि आधुनिकीकरण तथा यान्त्रिकरणको प्रयोग गरी खेती गर्दा लागत कम भई उत्पादन र उत्पादकत्वमा वृद्धि गरी खाधान्नमा आत्मनिर्भर बनाउने उद्देश्य लिएको परियोजनाको धानजोन जिल्ला संयोजक विमला कार्कीले बताए । धनेश्वरी किसान समूहका अध्यक्ष लोकनाथ ढुङ्गानाले हर्दिनाथ जातका धानलाई चकलाबन्दी कार्यक्रम अन्तर्गत प्रवद्र्धन गर्न खोजिएको बताए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

कार्यवाहक राष्ट्रपतिसँग युरोपेली सङ्घका राजदूतको भेट, के भयाे कुराकानी ?
कार्यवाहक राष्ट्रपतिसँग युरोपेली सङ्घका राजदूतको भेट, के भयाे कुराकानी ?
सुनको मूल्य तोलामा २४ सयले घट्यो: प्रतितोला ३ लाख १ हजार ९ सयमा कारोबार
सुनको मूल्य तोलामा २४ सयले घट्यो: प्रतितोला ३ लाख १ हजार ९ सयमा कारोबार
प्रदेशसभा सदस्यलाई निर्वाचित भएको प्रमाणपत्र प्रदान
प्रदेशसभा सदस्यलाई निर्वाचित भएको प्रमाणपत्र प्रदान
स्थायी शान्ति र समृद्धिका आधार निर्माण गर्नुपर्नेमा जोड
स्थायी शान्ति र समृद्धिका आधार निर्माण गर्नुपर्नेमा जोड
द्रुत गतिको इन्टरनेट सेवा अब देशैभर, दुई वर्षसम्मलाई निःशुल्क
द्रुत गतिको इन्टरनेट सेवा अब देशैभर, दुई वर्षसम्मलाई निःशुल्क
चोलेन्द्र समशेरको बयान : महाअभियोग प्रस्ताव स्वतः निस्क्रिय भइसक्यो
चोलेन्द्र समशेरको बयान : महाअभियोग प्रस्ताव स्वतः निस्क्रिय भइसक्यो
चलचित्र ‘अनागत’को टिजर सार्वजनिक (भिडियो)
चलचित्र ‘अनागत’को टिजर सार्वजनिक (भिडियो)
विद्यार्थी बोकेको बस दुर्घटना हुँदा ४० घाइते
विद्यार्थी बोकेको बस दुर्घटना हुँदा ४० घाइते
नक्कली भूटानी शरणार्थी प्रकरण : प्रतिवादीतर्फको बहस सुरु
नक्कली भूटानी शरणार्थी प्रकरण : प्रतिवादीतर्फको बहस सुरु
गुठी विधेयकको विरोधमा क्षेत्री समाज पनि तात्तियो, नसच्याए कडा आन्दोलन गर्ने चेतावनी
गुठी विधेयकको विरोधमा क्षेत्री समाज पनि तात्तियो, नसच्याए कडा आन्दोलन गर्ने चेतावनी

तपाईंले छुटाउनुभयो कि?