थेगिनसक्नु भीआइपीको भार

Abhiyanpost Abhiyanpost
|
शुक्रबार, आश्विन १२, २०८०
|
|
४१ पटक हेरिएको
Shares
थेगिनसक्नु भीआइपीको भार

सारांश

  • काठमाडौं ।
  • तीन वर्षअघि गृह मन्त्रालयले बनाएको विशिष्ट व्यक्ति सुरक्षासम्बन्धी कार्यविधिअनुसार अहिले मुलुकमा दुई हजारभन्दा बढी विशिष्ट व्यक्ति (भिआइपी) छन् ।
  • सुरक्षा दिने प्रयोजनबाट मन्त्रालयले भिआइपी सम्बन्धी कार्यविधि बनाएको थियो ।

काठमाडौं । तीन वर्षअघि गृह मन्त्रालयले बनाएको विशिष्ट व्यक्ति सुरक्षासम्बन्धी कार्यविधिअनुसार अहिले मुलुकमा दुई हजारभन्दा बढी विशिष्ट व्यक्ति (भिआइपी) छन् । सुरक्षा दिने प्रयोजनबाट मन्त्रालयले भिआइपी सम्बन्धी कार्यविधि बनाएको थियो ।

कार्यविधि पछ्याउँदा अहिले भिआइपीका नाममा राज्यको ढुकुटी दुरूपयोग भइरहेको छ । अब यस्तो हुन नदिन सरकारले भिआइपी सम्बन्धमा नयाँ कार्यविधि बनाउने प्रक्रिया अघि बढाएको छ ।

यसका लागि कार्यविधि मस्यौदा तयार भइसकेको छ । मुलुकमा प्रचलित कार्यविधिअनुसार विभिन्न उच्च ओहोदामा रहेका वर्तमान र पूर्वगरी दुई किसिमका भिआइपी छन् । वर्तमानमा पनि अतिविशिष्ट ( भिभिआइपी) र भिआइपी गरी दुई किसिमबाट व्याख्या गरिएको छ । पूर्व भिआइपीको संख्या वर्तमानको भन्दा बढी छ ।

अब क–कसलाई अतिविशिष्ट र क(कसलाई विशिष्ट व्यक्ति भन्ने विषयमा व्याख्या गरी गृह मन्त्रालयले कार्यविधिको नयाँ मस्यौदा बनाएको हो । मन्त्रालयका सूचना अधिकारी उपसचिव उमाकान्त अधिकारीले विशिष्ट व्यक्तिका सम्बन्धमा कार्यविधिको मस्यौदा तयार भइसकेको बताए । ’कार्यविधिको मस्यौदा तयार भइसकेको छ । २०८० सालमै कार्यविधि आउँछ,’ उनले भने । यो समाचार नागरिक दैनिकमा छ ।

(https://valorhealthcare.com)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

अपाङ्गता व्याक्तिलाई प्राथमिकता दिनेमा जोड
अपाङ्गता व्याक्तिलाई प्राथमिकता दिनेमा जोड
बाँके, इलाम, नवलपरासी, डडेल्धुरा, झापा, भोजपुर, कैलाली, दार्चुला, इटहरी , धनगढीको ताजा मत पारीणाम
बाँके, इलाम, नवलपरासी, डडेल्धुरा, झापा, भोजपुर, कैलाली, दार्चुला, इटहरी , धनगढीको ताजा मत पारीणाम
रामचन्द्र पौडेललाई देउवाको मुखभरिको जवाफ ‘अब ३ वर्षपछि महाधिवेशन हुन्छ, त्यहीं प्रतिष्पर्धा गरौंला’ !
रामचन्द्र पौडेललाई देउवाको मुखभरिको जवाफ ‘अब ३ वर्षपछि महाधिवेशन हुन्छ, त्यहीं प्रतिष्पर्धा गरौंला’ !
यी मन्त्रीको पद धरापमा, विस्थापित गर्नेहरुको सम्भावित नाम यस्तो छ
यी मन्त्रीको पद धरापमा, विस्थापित गर्नेहरुको सम्भावित नाम यस्तो छ
राष्ट्रपतिको समुपस्थितिमा पद तथा गोपनीयताको शपथ
राष्ट्रपतिको समुपस्थितिमा पद तथा गोपनीयताको शपथ
सन्दीप र आसिफको साझेदारीमा नेपाल विजयी
सन्दीप र आसिफको साझेदारीमा नेपाल विजयी
‘लकडाउन’ एक साता लम्बियो, राहत प्‍याकेज घोषणा
‘लकडाउन’ एक साता लम्बियो, राहत प्‍याकेज घोषणा
मेलम्चीको पानी आउन अझै ३ महिना लाग्ने
मेलम्चीको पानी आउन अझै ३ महिना लाग्ने
नहरमा पानी घटेपछि सुक्खा खेतमै रोपाइँ
नहरमा पानी घटेपछि सुक्खा खेतमै रोपाइँ
यी अभिनेत्रीको प्रेमा थिए राजेश खन्ना, विहे भए पनि सँगै बस्थे खन्ना
यी अभिनेत्रीको प्रेमा थिए राजेश खन्ना, विहे भए पनि सँगै बस्थे खन्ना