मनोरञ्जन खबर

‘कसम हो कसम’ बोलको गीतले युटुबमा नयाँ रेकर्ड

आइतबार बेलुकी सार्वजनिक गरिएको चलचित्र ‘ए मेरो हजुर २’को ‘कसम हो कसम’ बोलको गीतले युटुबमा नयाँ रेकर्ड बनाइरहेको छ ।…