बिक्रम र प्रकाशले लोकल ब्वाइलरको कुरा गर्दा सुसिलाको यस्तो हंगामा (हेर्नुस लाइभ भिडियो )

Abhiyanpost Abhiyanpost
|
आइतबार, चैत्र १३, २०७३
|
|
१७१९ पटक हेरिएको
Shares
बिक्रम र प्रकाशले लोकल ब्वाइलरको कुरा गर्दा सुसिलाको यस्तो हंगामा (हेर्नुस लाइभ भिडियो )

सारांश

  • प्रकाश योगि युनिक सास्कृतिक धमाका ४ मलेसिया अत्यन्तै रमाइलो र बिवादित रहयो, तेहि बिचमा नेपाली सस्कृती जगाउने एउटा दोहरीले सबैको मन जित्यो | लोक दोहरीमा चर्चाको शिखरमा रहेका गायक प्रकाश कटुवाल गायक बिक्रमजंग शाह गायिका शुशिल गौतम को दोहरी गीतको प्रस्तुतीमा दर्शक खुब मज्जाले रमाए| प्रकाश कटुवाल : रामेछाप मा जन्मियका कटुवाल केहि दशक यता नेपाली लोक दोहरी क्षेत्र मा राज गर्दै आइरहेका छ्न ।
  • उन का दर्जनौ गित लोक प्रीय र केहि गित अत्यन्तै चर्चा मा छ्न।
  • पछिल्लो समय मा बिदेश कार्यक्रम मा सहभागी हुने कलाकार को सुची मा उनि उत्कृष्ट नै पर्दछ्न ।

प्रकाश योगि
युनिक सास्कृतिक धमाका ४ मलेसिया अत्यन्तै रमाइलो र बिवादित रहयो, तेहि बिचमा नेपाली सस्कृती जगाउने एउटा दोहरीले सबैको मन जित्यो | लोक दोहरीमा चर्चाको शिखरमा रहेका गायक प्रकाश कटुवाल गायक बिक्रमजंग शाह गायिका शुशिल गौतम को दोहरी गीतको प्रस्तुतीमा दर्शक खुब मज्जाले रमाए|

प्रकाश कटुवाल : रामेछाप मा जन्मियका कटुवाल केहि दशक यता नेपाली लोक दोहरी क्षेत्र मा राज गर्दै आइरहेका छ्न ।उन का दर्जनौ गित लोक प्रीय र केहि गित अत्यन्तै चर्चा मा छ्न।पछिल्लो समय मा बिदेश कार्यक्रम मा सहभागी हुने कलाकार को सुची मा उनि उत्कृष्ट नै पर्दछ्न ।

शुशिला गौतम : गुल्मी मा जन्मिए र केहि बर्ष यता नेपाली लोक दोहरी क्षेत्र मा अत्यन्तै रुचाइएकी गायिका भित्र पर्न सफल गौतम उन को पछिल्लो गित बसायो बाबरी हरर बाट नैकै चर्चा को शिखर मा हुनु हुन्छ । नेपाल भित्र हुने र बाहिर हुने कार्यक्रम मा उहा को ब्यस्तता बडदो छ ।

बिक्रम जंग शाह : काभ्रे मा जन्मिए का शाह केहि दशक यता बेदेश का कार्यक्रम मा ब्यस्त मध्य का कलाकार मा एक पर्नु हुन्छ ।उहाले अहिले सम्म दर्जनौं भन्दा बडि देश मा सांगितिक कार्यक्रम मा आफ्नो प्रस्तुति दिइ सक्नु भयको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

स्वास्थ्य राज्यमन्त्रीले नै कोरोना भाइरसबारे प्रश्न नगर्न भनेपछि कार्यक्रममै हंगामा (भिडियोसहित)
स्वास्थ्य राज्यमन्त्रीले नै कोरोना भाइरसबारे प्रश्न नगर्न भनेपछि कार्यक्रममै हंगामा (भिडियोसहित)
आजको मौसमः मुलुकभर वर्षाकाे संभावना
आजको मौसमः मुलुकभर वर्षाकाे संभावना
चार वर्षसम्म नभएको सडकको काम प्रचण्डको निर्देशनपछि बैशाख १५ भित्रै कालोपत्रे
चार वर्षसम्म नभएको सडकको काम प्रचण्डको निर्देशनपछि बैशाख १५ भित्रै कालोपत्रे
गुठी विधेयक फिर्ताले किसानको भावनामा ठूलो ठेस पुग्यो : सांसद चौधरी
गुठी विधेयक फिर्ताले किसानको भावनामा ठूलो ठेस पुग्यो : सांसद चौधरी
एमसीसी संसदमा टेबल, अर्काे बैठक फागुन १२ गते बस्ने
एमसीसी संसदमा टेबल, अर्काे बैठक फागुन १२ गते बस्ने
मौद्रिक नीति सार्वजनिक, बैंकदर यथावत्, नीतिगत दर घट्यो (पूर्णपाठसहित)
मौद्रिक नीति सार्वजनिक, बैंकदर यथावत्, नीतिगत दर घट्यो (पूर्णपाठसहित)
नारायणगढ–मुग्लिन सडक : पहिरो सफा गर्न समय लाग्ने
नारायणगढ–मुग्लिन सडक : पहिरो सफा गर्न समय लाग्ने
सहभागी हुने नहुने बारे छलफल गर्न एकीकृत समाजवादीको पोलिटब्युरो बैठक बस्दै
सहभागी हुने नहुने बारे छलफल गर्न एकीकृत समाजवादीको पोलिटब्युरो बैठक बस्दै
११ बर्षीया  निशान खड्काकाे हत्या गर्ने यी हुन् अपहरणकारी
११ बर्षीया निशान खड्काकाे हत्या गर्ने यी हुन् अपहरणकारी
सिन्धुलीको दुधौलीमा एमाले, सुनकोसी गाउँपालिकामा माओवादी विजयी
सिन्धुलीको दुधौलीमा एमाले, सुनकोसी गाउँपालिकामा माओवादी विजयी

तपाईंले छुटाउनुभयो कि?