मनोरञ्जन खबर
आठ वर्षपछि सुव्रत आचार्यको निर्देशनमा ‘हजारौँमा एक’ बन्ने: दक्षिण भारतीय भाषामा समेत डबिङ गरी अन्तर्राष्ट्रिय बजारमा लैजाने तयारी
म्युजिक भिडियो निर्देशनमा ख्याति कमाएका निर्देशक सुव्रत आचार्य आठ वर्षको लामो अन्तरालपछि नयाँ नेपाली चलचित्र ‘हजारौँमा एक’ मार्फत रजतपटमा फर्किने…