खेलकुद खबर

आइसिसी टी-ट्वान्टी: उपाधिका लागि आज भारत र दक्षिण अफ्रिका भिड्दै

काठमाडौं। आइसिसी टी-ट्वान्टी विश्वकप क्रिकेटको फाइनल आज हुँदैछ। विश्वकपको उपाधिका लागि आज हुने फाइनल प्रतिस्पर्धामा भारत र दक्षिण अफ्रिका भिड्नेछन्।…