स्वस्थ समाज निर्माणमा भक्तपुरको ठूलो फड्को: १० हजारभन्दा बढी बालबालिका समेट्दै जिल्ला ‘पूर्ण खोप सुनिश्चित’

Asmita-Newsdesk Asmita-Newsdesk
|
सोमबार, आषाढ २९, २०८३
|
२
|
५९ पटक हेरिएको
Shares
स्वस्थ समाज निर्माणमा भक्तपुरको ठूलो फड्को: १० हजारभन्दा बढी बालबालिका समेट्दै जिल्ला ‘पूर्ण खोप सुनिश्चित’

सारांश

  • बालबालिकाको जीवन रक्षा र स्वस्थ समाज निर्माणको आधार बलियो बनाउँदै भक्तपुर जिल्ला पूर्ण खोप सुनिश्चित घोषित भएको छ ।
  • जिल्लाभित्रका सम्पूर्ण १० हजार ७४३ बालबालिकाले राष्ट्रिय तालिकाअनुसारका सबै खोपहरू पूरा गरेपछि जनस्वास्थ्य कार्यालयले मध्यपुरथिमिमा एक विशेष समारोह आयोजना गरी यो महत्त्वपूर्ण उपलब्धि सार्वजनिक गरेको हो ।
  • समारोहमा बागमती प्रदेशका स्वास्थ्यमन्त्री किरण थापा मगरले भक्तपुरलाई पूर्ण खोप सुनिश्चितता जिल्ला घोषणा गर्दै प्रमाणपत्र हस्तान्तरण गर्नुभयो ।

बालबालिकाको जीवन रक्षा र स्वस्थ समाज निर्माणको आधार बलियो बनाउँदै भक्तपुर जिल्ला पूर्ण खोप सुनिश्चित घोषित भएको छ । जिल्लाभित्रका सम्पूर्ण १० हजार ७४३ बालबालिकाले राष्ट्रिय तालिकाअनुसारका सबै खोपहरू पूरा गरेपछि जनस्वास्थ्य कार्यालयले मध्यपुरथिमिमा एक विशेष समारोह आयोजना गरी यो महत्त्वपूर्ण उपलब्धि सार्वजनिक गरेको हो ।

समारोहमा बागमती प्रदेशका स्वास्थ्यमन्त्री किरण थापा मगरले भक्तपुरलाई पूर्ण खोप सुनिश्चितता जिल्ला घोषणा गर्दै प्रमाणपत्र हस्तान्तरण गर्नुभयो । सो अवसरमा उहाँले खोपको पहुँचले बाल मृत्युदरमा करिब ८० प्रतिशतले कमी ल्याएको चर्चा गर्दै स्थानीय स्वास्थ्य पूर्वाधार विकासका लागि विभिन्न अस्पतालहरूमा एमआरआई मेसिन, मुटुरोग सेवा र ट्रमा सेन्टर स्थापना गर्न बजेट विनियोजन गरिएको समेत जानकारी दिनुभयो ।

कार्यालयकी प्रमुख अञ्जना खड्काका अनुसार जिल्लाका १६ महिनासम्मका ५ हजार ५० र २३ महिनासम्मका ५ हजार ६८४ बालबालिकालाई खोपको दायरामा ल्याएर यो सफलता चुमिएको हो । प्रदेशका संस्कृति तथा पर्यटनमन्त्री सुरेश श्रेष्ठ र स्वास्थ्य सचिव डा. सुमित्रा गौतमले यस ऐतिहासिक घोषणाको दिगोपना कायम राख्नु अबको मुख्य जिम्मेवारी रहेको औंल्याउनुभयो ।

जिल्ला खोप समन्वय समितिकी कार्यवाहक प्रमुख सुजाता बाडेले नियमित अनुगमन र जनचेतनाका माध्यमबाट अभियानलाई निरन्तरता दिने प्रतिबद्धता जनाउनुभयो । कार्यक्रममा यो राष्ट्रिय अभियानलाई सफल बनाउन अहोरात्र खटिने जिल्लाका चारवटै नगरपालिका, स्वास्थ्यकर्मी तथा महिला स्वास्थ्य स्वयंसेविकाहरूलाई सम्मान समेत गरिएको थियो ।

प्रतिक्रिया

2 कमेन्ट

    Comment Author

    NJ Massage dating To 2002

    I actually felt your blog was relevant and timely.
    Thank you exceedingly for writing this particular trove
    of information; when more writers create time-worthy and intelligent musings, I suppose everybody’d just about all understand life far better.
    In my opinion, I think we should focus more on eating
    well and keeping fit and alive and escape from being always in front of the computer
    or I-Phone screen. Set off outdoors. And, try to remember, that implies not keeping your head stuck in the
    phone the whole while also, and live a life in full appreciation of the randomness and patterns
    of nature. This keeps people feeling grounded. Thinking about key memes is furthermore
    an experience of a different order that can assist us to make
    the discovery of self understanding.

    Comment Author

    Mountainside is the NJ Massage Since 2002

    OK. All of this probably doesn’t appear pertaining, yet somehow my very
    own situation experience is valid. I am a Prenatal Massage practitioner.
    I pay a visit to various kinds of women of all ages each and every month and support people to have
    a less arduous, more enjoyable, and significantly less symptomatic pregnant state.
    Each and every particular person experiences unique complications.

    Mountainside is the NJ Massage since 2002 recognizes this situation,
    although being a consultant I really need to be adaptable and inclined to consider the
    correct way to most beneficially assist.
    Certainly, there is basically no occasion when a lone solution may be
    of assistance everybody under the sun. Which is my own situation,
    on the other hand my method of sharing may perhaps be ambiguous.
    Lumbar pain is not all of which a mother-to-be tackles.
    In a similar fashion, no type of people at any time experience hardships in a similar manner, and to assist
    these individuals, we ought to be good listeners.

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 2
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?