अकूत सम्पत्ति कमाउनेमाथि अख्तियारको निगरानी : के होला त कारवाहि ???
सारांश
- आयल निगमको जग्गा खरिद प्रकरणमा ६७ करोड अनियमितता गर्ने प्रबन्ध निर्देशक गोपाल खड्कामाथि कुनै कारबाही नगर्ने अख्तियार दुरुपयोग अनुसन्धान भ्रष्टाचार गरी अकूत सम्पत्ति आर्जन गर्ने २ सय सरकारी उच्च अधिकारीको सम्पत्ति छानबिन गर्ने भएको छ ।
- अख्तियारले अकूत सम्पत्ति आर्जन गर्ने सरकारी अधिकारीलाई उच्च निगरानीमा राखेको जनाएको छ ।
- अख्तियारले यतिबेला गोप्य रुपमा उनीहरूका गतिविधि पछाइरहेको समाचार आजको अन्नपूर्ण पोष्ट दैनिकमा छ ।
आयल निगमको जग्गा खरिद प्रकरणमा ६७ करोड अनियमितता गर्ने प्रबन्ध निर्देशक गोपाल खड्कामाथि कुनै कारबाही नगर्ने अख्तियार दुरुपयोग अनुसन्धान भ्रष्टाचार गरी अकूत सम्पत्ति आर्जन गर्ने २ सय सरकारी उच्च अधिकारीको सम्पत्ति छानबिन गर्ने भएको छ ।
अख्तियारले अकूत सम्पत्ति आर्जन गर्ने सरकारी अधिकारीलाई उच्च निगरानीमा राखेको जनाएको छ । अख्तियारले यतिबेला गोप्य रुपमा उनीहरूका गतिविधि पछाइरहेको समाचार आजको अन्नपूर्ण पोष्ट दैनिकमा छ । राजस्व समूह, जनसम्पर्क हुने विभाग र कार्यालयका प्रमुखहरु समेत छानबिनको दायरामा आउने भएका छन् । अख्तियार उच्च स्रोतका अनुसार पूर्वमन्त्री, पूर्वसचिव, सहसचिव, प्रहरी, सार्वजनिक पदाधिकारी, संस्थान प्रमुखसहित सबै क्षेत्रका उच्चपदस्थ निगरानीमा छन् ।
Radhakrishna Bhattarai
11 ARAB GARNELAI TA VAYEN