अक्सफोर्ड कलेजले पायो अन्तर्राष्ट्रिय पेरिस स्टार क्वालिटी अवार्ड

Abhiyanpost Abhiyanpost
|
बुधबार, आषाढ २०, २०७५
|
|
५२ पटक हेरिएको
Shares
अक्सफोर्ड कलेजले पायो अन्तर्राष्ट्रिय पेरिस स्टार क्वालिटी अवार्ड

सारांश

  • चितवन, २०असार ।
  • मोफसलमा रहेर उत्कृष्ट गुणस्तरी शिक्षा प्रदान गरेकोे भन्दै चितवनको सिमानासगैँ जोडिएको नवलपुर गैडाकोटको अक्सफोर्ड कलेज अफ इञ्जिनियरिङ एण्ड म्यानेजमेण्टले पेरिस स्टार क्वालिटी अवार्ड हात पारेको छ ।
  • डेढ दशक देखि गुणस्तरी शिक्षाका लागि मध्य नेपालमा नै उत्कृष्ट रहेको कलेजलाई स्वर्ण वर्गीकरणको पेरिस स्टार क्वालिटी सर्टिफिकेटसगैँ अवार्ड प्रदान गरिएको हो ।

चितवन, २०असार । मोफसलमा रहेर उत्कृष्ट गुणस्तरी शिक्षा प्रदान गरेकोे भन्दै चितवनको सिमानासगैँ जोडिएको नवलपुर गैडाकोटको अक्सफोर्ड कलेज अफ इञ्जिनियरिङ एण्ड म्यानेजमेण्टले पेरिस स्टार क्वालिटी अवार्ड हात पारेको छ ।

डेढ दशक देखि गुणस्तरी शिक्षाका लागि मध्य नेपालमा नै उत्कृष्ट रहेको कलेजलाई स्वर्ण वर्गीकरणको पेरिस स्टार क्वालिटी सर्टिफिकेटसगैँ अवार्ड प्रदान गरिएको हो ।

फ्रान्समा आयोजित एक भव्य समारोहका विच अन्तर्राष्ट्रिय विआईडी क्लालिटी कन्भेन्सनमा विश्व स्तरीय शिक्षा नेपालमा पनि प्रदान गरेको भन्दै स्वर्ण अवार्ड कलेजका प्रचार्य हरि भण्डारीलाई दिइएको थियो । उनीसगैँ चितवनका शिक्षाविद् डा वसन्त अधिकारी समेत सहभागी थिए ।

अठार वर्षदेखि विद्यार्थीलाई विज्ञान र व्यवस्थापन सङ्कायमा इञ्जिनियरिङ् र कम्प्युटर साइन्स पढाउँदै आएको अक्सफोर्डले गुणस्तरीय व्यावसायिक सफलता प्राप्त गरेको हो ।

अतुलनीय व्यावसायिक सफलता, उत्कृष्टतम नेतृत्व र क्युसी १०० गुणस्तर कायम राखेको भन्दै अक्सफोर्ड कलेजलाई पेरिस स्टार क्वालिटी सर्टिफिकेट दिइएको आयोजकले जनाएको छ ।

अठार वर्षदेखि विद्यार्थीलाई विज्ञान र व्यवस्थापन सङ्कायमा इञ्जिनियरिङ् र कम्प्युटर साइन्स पढाउँदै आएको अक्सफोर्डले गुणस्तरीय व्यावसायिक सफलता प्राप्त गरेको भन्दै स्वर्ण उपहार दिइएको थियो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

Turkey media tycoon dies at 79: doctor
Turkey media tycoon dies at 79: doctor
आजको मौसमः कोशी, बागमती र गण्डकी प्रदेशमा मेघगर्जनसहित वर्षाकाे संभावना
दुबई बस दुर्घटना: सङ्केतचिह्नमा बस ठोकिँदा विभिन्न देशका १७ जनाको मृत्यु
दुबई बस दुर्घटना: सङ्केतचिह्नमा बस ठोकिँदा विभिन्न देशका १७ जनाको मृत्यु
कोदोको रक्सी बन्द गरेर भगवानलाई वियर वा रोयल स्ट्याग चढाउनुपर्ने अवस्था नआओस् !
कोदोको रक्सी बन्द गरेर भगवानलाई वियर वा रोयल स्ट्याग चढाउनुपर्ने अवस्था नआओस् !
विश्व मुटुरोग दिवसमा तालिम दिदै नर्भिक अस्पताल
विश्व मुटुरोग दिवसमा तालिम दिदै नर्भिक अस्पताल
जिम जान थाल्नुभयोरु जानुभन्दा अगाडि र गएर आएपछि यस्ता खानेकुरा खानुहोस्
जिम जान थाल्नुभयोरु जानुभन्दा अगाडि र गएर आएपछि यस्ता खानेकुरा खानुहोस्
मतदान पछि औंला ठड्याउँदै बलिउड स्टारहरु (फोटो फिचर)
मतदान पछि औंला ठड्याउँदै बलिउड स्टारहरु (फोटो फिचर)
सार्वजनिक खर्चलाई उपलब्धिमूलक बनाइने
सार्वजनिक खर्चलाई उपलब्धिमूलक बनाइने
प्रधानन्यायाधीश राणा कुनै पनि हालतमा पछि नहट्ने, इजलास तोकेर अघि बढे
कुकुरको मासु खाने पर्व, १५ हजार कुकुर काटिदै
कुकुरको मासु खाने पर्व, १५ हजार कुकुर काटिदै

तपाईंले छुटाउनुभयो कि?