अधिकारीको पार्थिक शरीर पार्टी कार्यालय धुम्बाराहीमा

Abhiyanpost Abhiyanpost
|
आइतबार, फाल्गुन १९, २०७५
|
|
४२ पटक हेरिएको
Shares
अधिकारीको पार्थिक शरीर पार्टी कार्यालय धुम्बाराहीमा

सारांश

  • काठमाडौं।
  • शनिबार राति निधन भएका नेकपा नेता भरतमोहन अधिकारीको पार्थिव शरीरलाई अन्तिम श्रद्धाञ्जलिकालागि पार्टी कार्यालय धुम्बाराहीमा राखिएको छ।
  • अन्तिम श्रद्धाञ्जलिकालागि अधिकारीको पार्थिव शरीर विहान साढे बजेदेखि पार्टी कार्यालय धुम्बाराहीमा राखिएको हो।
काठमाडौं। शनिबार राति निधन भएका नेकपा नेता भरतमोहन अधिकारीको पार्थिव शरीरलाई अन्तिम श्रद्धाञ्जलिकालागि पार्टी कार्यालय धुम्बाराहीमा राखिएको छ। अन्तिम श्रद्धाञ्जलिकालागि अधिकारीको पार्थिव शरीर विहान साढे बजेदेखि पार्टी कार्यालय धुम्बाराहीमा राखिएको हो। अधिकारीप्रति श्रद्धाञ्जली अर्पण गर्न बिभिन्न दलका नेता कार्यकर्ताहरुको घुइँचो लागेको छ।
उनको पार्थिव शरिरलाई आइतबार बिहान ह्याम्स अस्पतालबाट पार्टी कार्यालय धुम्बाराहीमा लगिएको हो। मध्याह्न १२ बजेसम्म श्रद्धाञ्जली अर्पण गरेपछि पशुपति आर्यघाटमा दाहसंस्कार गरिने छ। फोक्सो र मुटुको समस्याबाट पीडित ८३ वर्षिय अधिकारीको उपचारका क्रममा शनिबार राति ९ बजेर ३५ मिनेटमा निधन भएको ह्याम्स अस्पतालको क्रिटिकल केयर सर्भिसेजका संयोजक डा। हेमराज पनेरु र मेडिकल डाइरेक्टर डा। भाष्कर राज पन्तद्वारा जारी विज्ञप्तिमा उल्लेख छ। 
२०५१ सालमा गठन भएको नेकपाका तात्काली अध्यक्ष मनमोहन अधिकारी नेतृत्वको सरकारमा अर्थमन्त्री रहँदा उनले ज्येष्ठ नागरिकलाई सामाजिक सुरक्षा भत्ता र आफ्नो गाउँ आफैं बनाऔंजस्ता लोकप्रिय कार्यक्रम ल्याएका थिए।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

जेठ २४ गते शनिबारको राशिफल यस्तो छ
जेठ २४ गते शनिबारको राशिफल यस्तो छ
निर्माण व्यवसायीले दसैंअघि नै ६ अर्ब रुपैयाँ भुक्तानी पाउने
निर्माण व्यवसायीले दसैंअघि नै ६ अर्ब रुपैयाँ भुक्तानी पाउने
पूर्वराष्ट्रपतिलाई मासिक २ लाख घरभाडा
पूर्वराष्ट्रपतिलाई मासिक २ लाख घरभाडा
व्यापारिक पानीजहाज सञ्चालन गर्न दुई संस्था इच्छुक
व्यापारिक पानीजहाज सञ्चालन गर्न दुई संस्था इच्छुक
कात्तिक महिनाभित्रै समाजवादी पार्टी सरकारबाट बाहिरिने
कात्तिक महिनाभित्रै समाजवादी पार्टी सरकारबाट बाहिरिने
जेष्ठ नागरिकको भत्ता बढ्छः रक्षामन्त्री पोखरेल
जेष्ठ नागरिकको भत्ता बढ्छः रक्षामन्त्री पोखरेल
भदौ २२ गते सोमवारको राशिफल यस्तो छ
भदौ २२ गते सोमवारको राशिफल यस्तो छ
चैत्र २७ गतेबाट मेलम्चीको पानी घर घरमा, राष्ट्रपति भण्डारीले शुभारम्भ गर्ने समारोहको तयारी
चैत्र २७ गतेबाट मेलम्चीको पानी घर घरमा, राष्ट्रपति भण्डारीले शुभारम्भ गर्ने समारोहको तयारी
सोमबार थपिए ४७६, नेपालमा कोरोना संक्रमितको संख्या नाघ्यो १३ हजार
सोमबार थपिए ४७६, नेपालमा कोरोना संक्रमितको संख्या नाघ्यो १३ हजार
सरकारलाई सांसद श्रेष्ठको प्रश्न : जिबी राईलाई प्रचण्ड र रविले गिरफ्तार गर्न नदिएको हो?
सरकारलाई सांसद श्रेष्ठको प्रश्न : जिबी राईलाई प्रचण्ड र रविले गिरफ्तार गर्न नदिएको हो?

तपाईंले छुटाउनुभयो कि?