अध्यक्षको म्यान्डेट लिएर बजेट बनाइएको हो : जनार्दन शर्मा

Abhiyanpost Abhiyanpost
|
बिहिबार, आषाढ २३, २०७९
|
|
५२ पटक हेरिएको
Shares
अध्यक्षको म्यान्डेट लिएर बजेट बनाइएको हो : जनार्दन शर्मा

सारांश

  • निवर्तमान अर्थमन्त्री जनार्दन शर्माले अध्यक्ष प्रचण्डको म्यान्डेट लिएर जनताका कुरा समेटेर बजेट ल्याइएको स्पष्टीकरण दिएका छन् ।
  • बिहीबार बसेको केन्द्रीय समितिको बैठकमा सम्बोधन गर्दै शर्माले बजेटमा विपक्षीले आलोचना गरेजस्तो कुनै गल्ती नभएको स्पष्ट गरेका हुन् ।
  • ‘उत्पादनसँग सम्बन्धित विषयलाई अध्यक्षको म्यान्डेट लिएर बजेट बनाइएको हो’ उनले भने,‘ महिला, दलित लगायतसँग अन्तरक्रिया र संकलन गरेर बनाइयो ।

निवर्तमान अर्थमन्त्री जनार्दन शर्माले अध्यक्ष प्रचण्डको म्यान्डेट लिएर जनताका कुरा समेटेर बजेट ल्याइएको स्पष्टीकरण दिएका छन् । बिहीबार बसेको केन्द्रीय समितिको बैठकमा सम्बोधन गर्दै शर्माले बजेटमा विपक्षीले आलोचना गरेजस्तो कुनै गल्ती नभएको स्पष्ट गरेका हुन् ।

‘उत्पादनसँग सम्बन्धित विषयलाई अध्यक्षको म्यान्डेट लिएर बजेट बनाइएको हो’ उनले भने,‘ महिला, दलित लगायतसँग अन्तरक्रिया र संकलन गरेर बनाइयो । स्रोत र सीमालाई पनि हेरियो ।’ उनले बजेटमा पार्टीको एजेन्डाअनुसार जनमुखी कार्यक्रम समेटिएको बताए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

विश्वकप क्रिकेटमा भारतले जित्यो भने म नाङ्गो हुन्छु भन्ने पुनम पाण्डेले डेजाभु क्लबमा जवानीको आगो सल्काउने
विश्वकप क्रिकेटमा भारतले जित्यो भने म नाङ्गो हुन्छु भन्ने पुनम पाण्डेले डेजाभु क्लबमा जवानीको आगो सल्काउने
लमजुङलाई केन्द्रबिन्दु भएर ४।५ रेक्टर स्केलको भूकम्प
लमजुङलाई केन्द्रबिन्दु भएर ४।५ रेक्टर स्केलको भूकम्प
सेमेष्टर भदौ तेस्रो र वार्षिक असोज पहिलो हप्तादेखि परीक्षा गर्ने तयारी
सेमेष्टर भदौ तेस्रो र वार्षिक असोज पहिलो हप्तादेखि परीक्षा गर्ने तयारी
काष्ठकलामा सात पुस्तादेखिको विरासत जोगाउँदै भीमबहादुर
काष्ठकलामा सात पुस्तादेखिको विरासत जोगाउँदै भीमबहादुर
कहाँ बाट आउछ साउदी अरबमा पिउने पानी ?
कहाँ बाट आउछ साउदी अरबमा पिउने पानी ?
संखुवासभामा सुरक्षाकर्मी र विप्लव समूहबीच दोहोर भीडन्त
संखुवासभामा सुरक्षाकर्मी र विप्लव समूहबीच दोहोर भीडन्त
नेपाली क्रिकेट टोली स्वदेश फर्कियो, विमास्थलमा ‘रेड कार्पेट’
नेपाली क्रिकेट टोली स्वदेश फर्कियो, विमास्थलमा ‘रेड कार्पेट’
मङ्गलादेवीलाई सम्झँदै कांग्रेसका महिलाले खोजे ३३ प्रतिशत भाग
आज प्रतिवेदन पारित होला? पार्टी एकता संयोजन समितिको वैठक
मकवानपुरगढी घुम्नेको सङ्ख्या दैनिक एक हजार
मकवानपुरगढी घुम्नेको सङ्ख्या दैनिक एक हजार

तपाईंले छुटाउनुभयो कि?