यस्तो छ आजको विदेशी मुद्रा विनिमयदर

Abhiyanpost Abhiyanpost
|
बिहिबार, जेठ ११, २०८०
|
|
५२ पटक हेरिएको
Shares
यस्तो छ आजको विदेशी मुद्रा विनिमयदर

सारांश

  • आज जेठ ११ गते बिहीबारका लागि नेपाल राष्ट्र बैंकले विदेशी मुद्राको विनिमय दर तोकेको छ।
  • जस अनुसार अमेरिकी डलर एकको खरिद दर १३१ रुपैयाँ ९६ पैसा र बिक्री दर १३२ रुपैयाँ ५६ पैसा पुगेको छ।
  • युरो एकको खरिद दर १४१ रुपैयाँ ८८ पैसा र बिक्री दर १४२ रुपैयाँ ५३ पैसा रहेको छ।

आज जेठ ११ गते बिहीबारका लागि नेपाल राष्ट्र बैंकले विदेशी मुद्राको विनिमय दर तोकेको छ।

जस अनुसार अमेरिकी डलर एकको खरिद दर १३१ रुपैयाँ ९६ पैसा र बिक्री दर १३२ रुपैयाँ ५६ पैसा पुगेको छ।

युरो एकको खरिद दर १४१ रुपैयाँ ८८ पैसा र बिक्री दर १४२ रुपैयाँ ५३ पैसा रहेको छ। बेलायती पाउण्ड एकको खरिद दर १६३ रुपैयाँ ६१ पैसा र बिक्री दर १६४ रुपैयाँ ०५ पैसा रहेको छ।

यस्तै कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ २२ पैसा र बिक्री दर ३६ रुपैयाँ ३९ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

तपाईको आज : यस्तो छ कात्तिक १२ गतेको राशिफल
तपाईको आज : यस्तो छ कात्तिक १२ गतेको राशिफल
‘डोरमणिले राजा ज्ञानेन्द्रको पारामा मलाई हप्काएपछि मैले पनि चर्को स्वर निकालेको हूँ’ : केशव स्थापित (भिडियाे सहित)
‘डोरमणिले राजा ज्ञानेन्द्रको पारामा मलाई हप्काएपछि मैले पनि चर्को स्वर निकालेको हूँ’ : केशव स्थापित (भिडियाे सहित)
आठौँ राष्ट्रिय खेलकूदः२४ तेक्वान्दो खेलाडी छनोट
आठौँ राष्ट्रिय खेलकूदः२४ तेक्वान्दो खेलाडी छनोट
कोरोना भाइरसको खोप बनाउन चीन, अमेरिका र भारतबीच प्रतिष्पर्धा
कोरोना भाइरसको खोप बनाउन चीन, अमेरिका र भारतबीच प्रतिष्पर्धा
जितपुर सिमरामा उपमहानगरमा माओवादीका पौडेल विजयी
जितपुर सिमरामा उपमहानगरमा माओवादीका पौडेल विजयी
चन्द्रागिरी केवलकारको टिकट अब गणेश हिमाल ट्रेकिङ एण्ड टूर्सबाटै खरिद गर्न सकिने
चन्द्रागिरी केवलकारको टिकट अब गणेश हिमाल ट्रेकिङ एण्ड टूर्सबाटै खरिद गर्न सकिने
सभामुख बन्ने दौडमा माओवादीका चार नेता : कसले मार्ला बाजी ?
सभामुख बन्ने दौडमा माओवादीका चार नेता : कसले मार्ला बाजी ?
पाँचबुँदे घोषणापत्र जारी गर्दै रोटरी क्षेत्रीय सम्मेलन सम्पन्न
पाँचबुँदे घोषणापत्र जारी गर्दै रोटरी क्षेत्रीय सम्मेलन सम्पन्न
माया पिरतीका यादहरु झल्किने गीत  “यी आँखाले” सार्वजनिक
माया पिरतीका यादहरु झल्किने गीत “यी आँखाले” सार्वजनिक
किन रोकियो नेकपाको एकता प्रक्रिया, आज टुंग्याउने तयारी
किन रोकियो नेकपाको एकता प्रक्रिया, आज टुंग्याउने तयारी

तपाईंले छुटाउनुभयो कि?