अध्यक्ष प्रचण्डको भारतका राष्ट्रिय सल्लाहकारसँग भेट

Abhiyanpost Abhiyanpost
|
शुक्रबार, भाद्र २२, २०७५
|
|
३८ पटक हेरिएको
Shares
अध्यक्ष प्रचण्डको भारतका राष्ट्रिय सल्लाहकारसँग भेट

सारांश

  • नयाँ दिल्ली, २२ भदौ ।
  • नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष प्रचण्डसँग भारतीय राष्ट्रिय सल्लाहकार अजित डोभालसँग बिहीवार भेट भएको छ ।
  • भेटका अवसरमा दुई पक्षीय सम्बन्धका बिषयमा छलफल भएको थियो ।

नयाँ दिल्ली, २२ भदौ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष प्रचण्डसँग भारतीय राष्ट्रिय सल्लाहकार अजित डोभालसँग बिहीवार भेट भएको छ । भेटका अवसरमा दुई पक्षीय सम्बन्धका बिषयमा छलफल भएको थियो ।

पछिल्लो समय दुई देशका बीचमा बढ्दै गएको सम्बन्ध र हार्दिकतालाई अझै सुदृढ गर्ने र दुई देशबीच पछिल्लो चरणमा भएका सहमति र समझदारीहरुलाई छिटोभन्दा छिटो तालिकाअनुसार कार्यान्वयनमा लैजाने बिषयमा छलफल भएको थियो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?