सातवटै प्रदेशमा मुख्यमन्त्रीका दाबेदारहरु , नाम लिस्ट्सहित

Abhiyanpost Abhiyanpost
|
बुधबार, आश्विन ११, २०७४
|
|
५१ पटक हेरिएको
Shares
सातवटै प्रदेशमा मुख्यमन्त्रीका दाबेदारहरु , नाम लिस्ट्सहित

सारांश

  • काठमाण्डु, १० असोज– प्रदेशसभा र केन्द्रीय संसदको निर्वाचन मिति नजिकिँदै गर्दा दलहरुमा कुन–प्रदेशमा को मुख्यमन्त्री बन्ने भन्ने लफडा सुरु भएको छ ।
  • प्रमुख तीन दल काँग्रेस, एमाले र माओवादी केन्द्रमा धेरै नेता मुख्यमन्त्रीका दाबेदार देखिएका छन् ।
  • आजको नयाँ पत्रिकाले कुन पार्टीबाट कसले मुख्यमन्त्रीमा दाबी गरेका छन् भन्नेबारे विस्तृत समाचार छापेको छ ।

काठमाण्डु, १० असोज– प्रदेशसभा र केन्द्रीय संसदको निर्वाचन मिति नजिकिँदै गर्दा दलहरुमा कुन–प्रदेशमा को मुख्यमन्त्री बन्ने भन्ने लफडा सुरु भएको छ ।

प्रमुख तीन दल काँग्रेस, एमाले र माओवादी केन्द्रमा धेरै नेता मुख्यमन्त्रीका दाबेदार देखिएका छन् । आजको नयाँ पत्रिकाले कुन पार्टीबाट कसले मुख्यमन्त्रीमा दाबी गरेका छन् भन्नेबारे विस्तृत समाचार छापेको छ ।

नेपाली काँग्रेस

प्रदेश नं १

अशोक कोइराला, बलबहादुर केसी, तारामान गुरुङ, मीन विश्वकर्मा, गुरुराज घिमिरे, विश्वप्रकाश शर्मा, डा. डिला संग्रौला, भीष्मराज आङदेम्बे, अमृत अर्याल

प्रदेश नं २
चित्रलेखा यादव, पद्मनारायण चौधरी, आनन्दप्रसाद ढुंगाना, महेन्द्र यादव, रामकृष्ण यादव, फरमुल्लाह मन्सुर, राधेचन्द्र यादव, अजयकुमार चौरसिया, उमाकान्त चौधरी

प्रदेश नं ३

अर्जुननरसिंह केसी, डा. प्रकाशशरण महत, नरहरि आचार्य, नवीन्द्रराज जोशी, गगन थापा, मोहनबहादुर बस्नेत, ध्यानगोविन्द रञ्जित, अम्बिका बस्नेत, महालक्ष्मी उपाध्याय

प्रदेश न ४
प्रदीप पौडेल, शंकर भण्डारी, गोविन्द भट्टराई, सुरेन्द्र पाण्डे, चिनकाजी श्रेष्ठ, कमला पन्त, धनराज गुरुङ, अर्जुन जोशी, यज्ञबहादुर थापा, ध्रुव वाग्ले, कमलप्रसाद पंगेनी

प्रदेश ५
बालकृष्ण खाण, चन्द्र भण्डारी, किशोरसिंह राठोर, देवेन्द्रराज कँडेल, दीपक गिरी, भरत साह ५ नं. प्रदेशबाट मुख्यमन्त्रीका लागि कांग्रेसका प्रमुख दाबेदार हुन् ।

प्रदेश ६
जीवनबहादुर शाही र हृदयराम थानी मुख्यमन्त्रीका मुख्य दाबेदार हुन् । त्यस्तै, राजीवविक्रम शाह, तप्तबहादुर विष्ट, ललितजंग शाही पनि चर्चामा ।

प्रदेश ७
देउवाको गृहजिल्ला डडेल्धुरासमेत रहेको प्रदेश नं. ७ बाट मुख्यमन्त्रीका लागि एनपी साउद, दिलेन्द्रप्रसाद बडू, रमेश लेखक, वीरबहादुर बलायर मुख्य दाबेदार हुन् ।

ने क पा एमाले

प्रदेश नं  १
सचिवद्वय योगेश भट्टराई र भीम आचार्य तथा पोलिटब्युरो सदस्यद्वय लालबाबु पण्डित र शेरधन राई मुख्य दाबेदार ।

प्रदेश नं २

सत्यनारायण मण्डल, नागेन्द्र चौधरी र रघुवीर महासेठ प्रदेश नं. २ बाट मुख्यमन्त्रीका लागि एमालेका मुख्य दाबेदार

प्रदेश नं  ३
अष्टलक्ष्मी शाक्य, पशुपति चौलागाईं, सानु श्रेष्ठ । सर्वसम्मति दिएमा मुख्यमन्त्रीको उम्मेदवार हुने राजेन्द्र पाण्डेको तयारी ।

प्रदेश नं  ४
सचिव पृथ्वीसुब्बा गुरुङ, स्थायी समिति सदस्य किरण गुरुङ र केन्द्रीय सदस्य तथा सांसद रवीन्द्र अधिकारी

प्रदेश नं  ५
विष्णु पौडेल, घनश्याम भुसाल, प्रदीप ज्ञवाली, गोकर्ण विष्ट, छविलाल विश्वकर्मा, बैजनाथ चौधरी, दलबहादुर रानामगर

प्रदेश नं  ६
प्रकाश ज्वाला, यमलाल कँडेल र गोरखबहादुर बोगटी मुख्यमन्त्रीका चर्चामा छन् ।

प्रदेश नं  ७
पार्टी उपाध्यक्ष भीम रावल मात्र होइन, नेता कर्णबहादुर थापा र भानुभक्त जोशी पनि मुख्यमन्त्रीको दाबेदार छन्

ने क पा  माओवादी

प्रदेश नं  १
माओवादी प्रदेश नं. १ को विस्तारित बैठकले मुख्यमन्त्रीको उम्मेदवारका रूपमा गोपाल किरातीलाई सर्वसम्मत सिफारिस गरेको नेता हेमराज भण्डारीले बताए ।

प्रदेश नं २

प्रदेश नं. २ को मुख्यमन्त्रीमा माओवादी उम्मेदवारको रूपमा मातृका यादव, रामचन्द्र झा, उर्मिला अर्याललगायतको नाम चर्चामा छ ।

प्रदेश नं ३

प्रदेश नं. ३ को विषयमा माओवादीले कुनै निर्णय गरेको छैन । केही दिनमा बस्ने प्रदेश बैठकले प्रतिनिधिसभा र प्रदेश सभामा उठ्ने नेतासँगै मुख्यमन्त्रीको टुंगो लगाउनेछ ।

प्रदेश नं ४

प्रदेश नं. ४ को विस्तारित बैठक ७ असोजमा बस्दै छ । सो बैठकले सम्बन्धित जिल्लालाई प्रतिनिधिसभा र प्रदेश सभामा उठ्ने नेतासँगै मुख्यमन्त्रीको सिफारिस गर्न सक्नेछ ।

प्रदेश नं ५

पार्टीका शीर्ष नेता कृष्णबहादुर महरा, वर्षमान पुन, टोपबहादुर रायमाझी, जनार्दन शर्माको प्रदेश हो । अहिलेसम्म कुलप्रसाद केसीले दाबी प्रकट गरेका छन् ।

प्रदेश नं ६

सामान्य प्रशासनमन्त्री टेकबहादुर बस्नेतले मुख्यमन्त्रीमा इच्छा देखाएका छन् । त्यस्तै, जुम्लाका पूर्वसभासद् नरेश भण्डारीको नाम पनि चर्चामा छ ।

प्रदेश नं ७

प्रदेश नं. ७ मा कुनै पनि नेताले खुलस्त दाबी गरेका छैनन् । गत साता बसेको प्रदेश बैठकले संघ र प्रदेशका लागि समानुपातिक उम्मेदवार सिफारिस गरेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

शनिबार पूर्वराजा ज्ञानेन्द्रलाई बिन्ध्यबासिनीमा भेट्न पाइने
भारतमा नरेन्द्र मोदी उदयले बाँकी विश्वमा कस्तो प्रभाव पर्ला ?
भारतमा नरेन्द्र मोदी उदयले बाँकी विश्वमा कस्तो प्रभाव पर्ला ?
गायिका सुस्मिता स्याङ्तानलाई सर्वोत्कृष्ट तामाङ सेलो गायिकाको अवार्ड
गायिका सुस्मिता स्याङ्तानलाई सर्वोत्कृष्ट तामाङ सेलो गायिकाको अवार्ड
महासमिति बैठकका प्रस्ताव सर्वसम्मत पारित गर्ने कांग्रेस पदाधिकारी बैठकमा सहमति
महासमिति बैठकका प्रस्ताव सर्वसम्मत पारित गर्ने कांग्रेस पदाधिकारी बैठकमा सहमति
छिटो तौल घटाउन चाहनुहुन्छ? खानुहोस् उसिनेको अण्डा
छिटो तौल घटाउन चाहनुहुन्छ? खानुहोस् उसिनेको अण्डा
भारतमा कोरोना संक्रमित ६० लाख नजिक, ९४ हजारको मृत्यु
भारतमा कोरोना संक्रमित ६० लाख नजिक, ९४ हजारको मृत्यु
राजमार्ग सुधार आयोजनाका लागि ऋण स्वीकार गर्ने मन्त्रिपरिषद्को निर्णय
राजमार्ग सुधार आयोजनाका लागि ऋण स्वीकार गर्ने मन्त्रिपरिषद्को निर्णय
भाइको हेरचाहमा दिदीको योगदान ‘डाइङ क्यान्डल’ को ‘लगलाइन’
भाइको हेरचाहमा दिदीको योगदान ‘डाइङ क्यान्डल’ को ‘लगलाइन’
Mostbet-AZ 45 Azərbaycanda bukmeker və kazino Bonus 550+250F
अमेरिकी डलर सामु नेपाली रुपैया अहिले सम्म कै कमजोर
अमेरिकी डलर सामु नेपाली रुपैया अहिले सम्म कै कमजोर

तपाईंले छुटाउनुभयो कि?