पत्नीकै मिलेमतोमा बालिका बलात्कृत

Abhiyanpost Abhiyanpost
|
आइतबार, फाल्गुन १, २०७३
|
|
२७५ पटक हेरिएको
Shares
पत्नीकै मिलेमतोमा बालिका बलात्कृत

सारांश

  • अनन्तलिंगेश्वर ७ सिरुटारकी १४ वर्षीया बालिका बलात्कृत भएकी छिन् ।
  • सागरनाथ ७ सर्लाही घर भइ सिरुटारमा ज्यामी काम गर्ने अभिभावकसँग बसेर कक्षा ५ मा अध्ययनरत बालिका छिमेकीबाटै बलात्कृत भएको खबर आजको  कान्तिपुरमा  छ।
  • बालिका बलात्कृतको आरोपमा प्रहरीले पति-पत्निलाई नै पक्राउ गरेको छ।

अनन्तलिंगेश्वर ७ सिरुटारकी १४ वर्षीया बालिका बलात्कृत भएकी छिन् ।

सागरनाथ ७ सर्लाही घर भइ सिरुटारमा ज्यामी काम गर्ने अभिभावकसँग बसेर कक्षा ५ मा अध्ययनरत बालिका छिमेकीबाटै बलात्कृत भएको खबर आजको  कान्तिपुरमा  छ।
बालिका बलात्कृतको आरोपमा प्रहरीले पति-पत्निलाई नै पक्राउ गरेको छ। अनन्तलिंगेश्वरका ४० वर्षका राजकृष्ण कायस्थ र उनकी पत्नी राधाजंगम पक्राउ परेका हुन् । राजकृष्णले पत्नीकै सहयोगमा बालिका बलात्कार गरेको डिएसपी श्यामबाबु ओलियाले बताए।
टिभी हेर्ने तथा  पैसा दिने प्रलोभन देखाइ पत्नी राधाजंगमले घरमा नै लगेर राजकृष्णको जिम्मा लगाइ बाहिरबाट चुकुल लगाएकी थिइन् ।  त्यही समय राजकृष्णले बलात्कार गरेको पाइएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

भूकम्पमा २२ घण्टापछि उद्धार गरिएका सोनिश स्कुल जान थाले
भूकम्पमा २२ घण्टापछि उद्धार गरिएका सोनिश स्कुल जान थाले
गृहमन्त्री बादलले प्रहरीको मेसमा पुगेर भात मागेपछि…(हेर्नुहोस ४ तस्वीरमा)
गृहमन्त्री बादलले प्रहरीको मेसमा पुगेर भात मागेपछि…(हेर्नुहोस ४ तस्वीरमा)
पण्डित बाजेको लौरी हेरेपछि नायिका सन्ध्या केसी रोइन ( भिडियो सहित्)
पण्डित बाजेको लौरी हेरेपछि नायिका सन्ध्या केसी रोइन ( भिडियो सहित्)
प्रचण्डको अर्थपूर्ण अलमल
प्रचण्डको अर्थपूर्ण अलमल
जापान पठाउने कन्सलट्यान्सीहरुले सर्भिस चार्ज’ र ‘डकुमेन्टेसन’ का नाममा बढी रकम असुली
जापान पठाउने कन्सलट्यान्सीहरुले सर्भिस चार्ज’ र ‘डकुमेन्टेसन’ का नाममा बढी रकम असुली
गायिका समीक्षाले दिइन् साइबर क्राइमको उजुरी
गायिका समीक्षाले दिइन् साइबर क्राइमको उजुरी
कृषि मन्त्री यादवद्वारा बागमती किनारमा वृक्षारोपण (हेर्नुहोस् ७ तस्बिरमा)
कृषि मन्त्री यादवद्वारा बागमती किनारमा वृक्षारोपण (हेर्नुहोस् ७ तस्बिरमा)
राष्ट्रिय एकता र शान्तिको कामनासहित बौद्ध समुदायद्वारा विशेष प्रार्थना सभा
राष्ट्रिय एकता र शान्तिको कामनासहित बौद्ध समुदायद्वारा विशेष प्रार्थना सभा
मुटुसम्बन्धी समस्या छ ? पिपलको पात खानुस् !
मुटुसम्बन्धी समस्या छ ? पिपलको पात खानुस् !
सम्राज्ञी मुख्य भूमिकामा ‘एक्का मिस्सी बादशाह’ निर्माण घोषणा
सम्राज्ञी मुख्य भूमिकामा ‘एक्का मिस्सी बादशाह’ निर्माण घोषणा

तपाईंले छुटाउनुभयो कि?