अन्तर्राष्ट्रिय नागरिक उड्डयन दिवस विभिन्न कार्यक्रम गरी मनाइँदै

Abhiyanpost Abhiyanpost
|
शुक्रबार, मंसिर २१, २०७५
|
|
५२ पटक हेरिएको
Shares
अन्तर्राष्ट्रिय नागरिक उड्डयन दिवस विभिन्न कार्यक्रम गरी मनाइँदै

सारांश

  • काठमडाैं , अन्तर्राष्ट्रिय नागरिक उड्डयन दिवस नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइँदै छ ।
  •  दिवसका अवसरमा नागरिक उड्डयन प्राधिकरणले संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीको उपस्थितिमा विशेष कार्यक्रम गर्दैछ ।
  • दिवसका अवसरमा शुक्रबार बिहान हवाई यातायात क्षमता अभिवृद्धि आयोजनास्थलदेखि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलसम्म ’वाकनाथ’ आयोजना गरिएको थियो ।

काठमडाैं , अन्तर्राष्ट्रिय नागरिक उड्डयन दिवस नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइँदै छ । दिवसका अवसरमा नागरिक उड्डयन प्राधिकरणले संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीको उपस्थितिमा विशेष कार्यक्रम गर्दैछ ।

दिवसका अवसरमा शुक्रबार बिहान हवाई यातायात क्षमता अभिवृद्धि आयोजनास्थलदेखि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलसम्म ’वाकनाथ’ आयोजना गरिएको थियो । सिकागो कन्भेन्सन लागू भएपछि सन् १९९४ देखि नै अन्तर्राष्ट्रिय नागरिक उड्डयन प्राधिकरण आइकाओले यो दिवस मनाउँदै आए पनि संयुक्त राष्ट्रसंघको महासभाले १९९६ मा डिसेम्बर ७ लाई अन्तर्राष्ट्रिय नागरिक उड्डयन दिवसको मान्यता दिएको हो ।

यो वर्ष दिवको नारा ‘नो कन्ट्री बिहाइन्ड लेफ्ट’ अर्थात् ‘उड्डयन क्षेत्रमा कुनै पनि देश पछि नपरुन्’ छ । आइकाओमा नेपालसहित १९२ राष्ट्र सदस्य छन् । हाल नेपालमा नेपाल सरकारको स्वामित्वमा रहेको नेपाल वायुसेवा निगमसहित एक दर्जन निजी कम्पनीका साना ठूला विमानहरूले बाह्य तथा आन्तरिक उडान गर्दै आएका छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

यस्तो छ देउवालाई विस्थापित गर्ने गगन थापाको योजना ?
यस्तो छ देउवालाई विस्थापित गर्ने गगन थापाको योजना ?
काँग्रेसमा कम्पन, शेखर समुहले ७७ वटै जिल्लामा विद्रोही उम्मेदवार खडा गर्ने !
ऊर्जामन्त्रीको ऊर्जाले देश उज्यालो, ६ महिनामा के भयो ?
ऊर्जामन्त्रीको ऊर्जाले देश उज्यालो, ६ महिनामा के भयो ?
धनुषामा टिपर दुर्घटनाः दुईजनाको घटनास्थलमै मृत्यु
धनुषामा टिपर दुर्घटनाः दुईजनाको घटनास्थलमै मृत्यु
चैत १९ मा मोदीसँग भेट्ने गरी प्रधानमन्त्री देउवाको भारत भ्रमणको तालिका सार्वजनिक
चैत १९ मा मोदीसँग भेट्ने गरी प्रधानमन्त्री देउवाको भारत भ्रमणको तालिका सार्वजनिक
राससकर्मी भट्टराई र लोहनी सेवानिवृत्त
राससकर्मी भट्टराई र लोहनी सेवानिवृत्त
सरकारसँग वार्ता गर्न राप्रपाद्वारा वार्ता टोली गठन
सरकारसँग वार्ता गर्न राप्रपाद्वारा वार्ता टोली गठन
धर्मगुरु रहीमको पक्षमा गरिएको प्रदर्शनका क्रममा मृत्यु हुनेको सङ्ख्या २२ पुग्यो
धर्मगुरु रहीमको पक्षमा गरिएको प्रदर्शनका क्रममा मृत्यु हुनेको सङ्ख्या २२ पुग्यो
भक्तपुर १ (क) मा काँग्रेसका भँडेल विजयी
भक्तपुर १ (क) मा काँग्रेसका भँडेल विजयी
अनुगमन नाम मात्रैको, महंगी थामिनसक्नु

तपाईंले छुटाउनुभयो कि?