अबदेखि काम गर्न दुवई जाँदा प्रहरी रिपोर्ट चाहिँदैन

Abhiyanpost Abhiyanpost
|
सोमबार, चैत्र १९, २०७४
|
|
३९ पटक हेरिएको
Shares
अबदेखि काम गर्न दुवई जाँदा प्रहरी रिपोर्ट चाहिँदैन

सारांश

  • काठमाडौं- संयुक्त अरब इमिरेटस् (यूएई) ले त्यहाँ जाने कामदारका लागि प्रहरी रिपोर्ट नचाहिने नयाँ नियम ल्याएको छ।
  • अप्रिल १ देखि लागु हुने गरि यूएईको परराष्ट्र मन्त्रालयले यस्तो निर्णय गरेको हो।
  • यूएई स्थित नेपाली राजदूत सागर फुँयालले अबदेखि नेपाली कामदारलाई प्रहरी रिपोर्ट नचाहिने जानकारी केहीबेर अघि प्राप्त भएको नागरिकन्यूजलाई टेलिफोनमा बताए।

काठमाडौं- संयुक्त अरब इमिरेटस् (यूएई) ले त्यहाँ जाने कामदारका लागि प्रहरी रिपोर्ट नचाहिने नयाँ नियम ल्याएको छ।

अप्रिल १ देखि लागु हुने गरि यूएईको परराष्ट्र मन्त्रालयले यस्तो निर्णय गरेको हो। यूएई स्थित नेपाली राजदूत सागर फुँयालले अबदेखि नेपाली कामदारलाई प्रहरी रिपोर्ट नचाहिने जानकारी केहीबेर अघि प्राप्त भएको नागरिकन्यूजलाई टेलिफोनमा बताए। ‘मैले केहीबेर अघि यस्तो सूचना प्राप्त गरेको छु,’ उनले भने, ‘नेपाली कामदारलाई प्रहरी रिपोर्ट नचाहिने सूचना नेपालको पराराष्ट्र मन्त्रालयमा जानकारी गराउने तयारी गर्दैछु ।’

दुई महिना अघि यूएई सरकारले नेपाल लगायतका देशबाट जाने कामदारका लागि प्रहरी रिपोर्ट चाहिने निर्णय गरेको थियो। जसका कारण कामदारलाई सास्ती हुँदै आएको थियो। हाल यूएईमा आधिकारिकरुपमा २ लाख २५ हजार नेपाली रोजगारीमा छन्। अवैध कामदार समेत गरेर करिब ४ लाख नेपाली यूएईमा रहेको अनुमान गरिन्छ।

नागरिक दैनिकमा खबर छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

उपत्यकामा एकैदिन १७०२ कोरोना संक्रमित थप
Can be Online Dating Romantic relationships Healthy?
इलामको फाकफोकथुम गाउँपालिकामा एमाले विजयी
इलामको फाकफोकथुम गाउँपालिकामा एमाले विजयी
लैङ्गिक विभेद हटाउन महिला श्रमिक सङ्गठित, भन्छन्- ‘एउटै काम गर्दा किन पुरूष र महिलामा ज्याला अन्तर हुन्छ ?’
लैङ्गिक विभेद हटाउन महिला श्रमिक सङ्गठित, भन्छन्- ‘एउटै काम गर्दा किन पुरूष र महिलामा ज्याला अन्तर हुन्छ ?’
कुलमानलाई मन्त्री गुरुङको चेतावनीः मन्त्रिपरिषद्को निर्णय कार्यान्वयन नगर्ने कुरा क्षम्य हुँदैन
कुलमानलाई मन्त्री गुरुङको चेतावनीः मन्त्रिपरिषद्को निर्णय कार्यान्वयन नगर्ने कुरा क्षम्य हुँदैन
सामाजिक विकास मन्त्रालयमा उल्टो झण्डा
सामाजिक विकास मन्त्रालयमा उल्टो झण्डा
उडिसामा अभिनद्ध मञ्चन हुँदै
उडिसामा अभिनद्ध मञ्चन हुँदै
यसरी गर्नेछ घरभेटीले तपाईंको समस्याको समाधान -सिइओ राजन दाहाल
यसरी गर्नेछ घरभेटीले तपाईंको समस्याको समाधान -सिइओ राजन दाहाल
नेपालको समृद्धिमा साथ दिने जापानी भ्रमण दलको प्रतिबद्धता
नेपालको समृद्धिमा साथ दिने जापानी भ्रमण दलको प्रतिबद्धता
भारतीय सेना प्रमुखको विवादित टिप्पणी : नेपाल र भुटान भारततर्फ ढल्किनुको विकल्प छैन
भारतीय सेना प्रमुखको विवादित टिप्पणी : नेपाल र भुटान भारततर्फ ढल्किनुको विकल्प छैन

तपाईंले छुटाउनुभयो कि?