अभिनेत्री पूजा शर्मा बोर्ड अध्यक्ष निकिता पौडेल संग आक्रोषित

Abhiyanpost Abhiyanpost
|
बुधबार, श्रावण २३, २०७५
|
|
६२ पटक हेरिएको
Shares
अभिनेत्री पूजा शर्मा बोर्ड अध्यक्ष निकिता पौडेल संग आक्रोषित

सारांश

  • काठमाडाै, २३ साउन ।
  • अभिनेत्री पूजा शर्माले चलचित्र विकास बोर्ड अध्यक्ष निकिता पौडेलप्रति आक्रोष व्यक्त गरेकी छन् ।
  •  उनले ‘रामकहानी’सँग गोपीकृष्ण मुभिजको ‘रोजी’ भिडाउदा आफुलाई अन्याय भएको बताएकी छन् ।

काठमाडाै, २३ साउन । अभिनेत्री पूजा शर्माले चलचित्र विकास बोर्ड अध्यक्ष निकिता पौडेलप्रति आक्रोष व्यक्त गरेकी छन् । उनले ‘रामकहानी’सँग गोपीकृष्ण मुभिजको ‘रोजी’ भिडाउदा आफुलाई अन्याय भएको बताएकी छन् । उनले फेसबुकमा स्टाटस लेख्दै अध्यक्ष पौडेलको सोच र पदमा बस्नु आपत्तिको विषय भएको आरोप पनि लगाएकी छन् ।

महिला भएर महिलाको फिल्मसँग जुध्न आउनु अध्यक्ष पौडेलले योजना बुनेकोसमेत पूजाले उल्लेख गरेकी छन् । पौडेलले नेपाली चलचित्रको विकास भन्दा पनि विनाश गरेको आरोप पूजाको स्टाटसमा झल्किन्छ । बोर्ड अध्यक्ष बनेपछि नेपाली फिल्मको इतिहाँसमा पहिलो पटक बक्स अफिस सिस्टम लागु गरेर लोकप्रिय बनेकी निकिताकाविरुद्द यो पहिलो असन्तुष्टि हो ।

पूजाको लगानी रहेको ‘रामकहानी’ र गोपीकृष्ण मुभिजको ‘रोजी’ भदौ २२ गते रिलिज हुदैछन । ‘रामकहानी’को पुर्वघोषित मितिमा ‘रोजी’ भिड्न आउँदा फिल्म क्षेत्रमा राम्रै तरंग पैदा भएको थियो । यो तरंग अझ रन्किनेमा दुई मत छैन ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

ट्याक्सीको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु
ट्याक्सीको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु
तास खेल्ने पक्राउ
तास खेल्ने पक्राउ
सुनसान बन्दै कृषि ज्ञान केन्द्र
सुनसान बन्दै कृषि ज्ञान केन्द्र
प्रचण्ड शुक्रबारबाट चुनावी कार्यक्रममा सहभागी हुने
प्रचण्ड शुक्रबारबाट चुनावी कार्यक्रममा सहभागी हुने
डोल्मा शेर्पाको नाममा छात्रवृत्ति स्थापना : ओस्कारका विद्यार्थीलाई निलुको छात्रवृत्ति
डोल्मा शेर्पाको नाममा छात्रवृत्ति स्थापना : ओस्कारका विद्यार्थीलाई निलुको छात्रवृत्ति
आवश्यकताका आधारमा मात्र विमानस्थल निर्माण गर्नुपर्छ : सांसद भट्टराई
आवश्यकताका आधारमा मात्र विमानस्थल निर्माण गर्नुपर्छ : सांसद भट्टराई
समस्याग्रस्त सहकारीलाई चैत मसान्तभित्र बचत फिर्ताको कार्ययोजना पेस गर्न निर्देशन
समस्याग्रस्त सहकारीलाई चैत मसान्तभित्र बचत फिर्ताको कार्ययोजना पेस गर्न निर्देशन
केपी ओली र कुखुरा चोर स्याल उस्तै हो : रामचन्द्र पौडेल (भिडियोसहित)
विश्वकपका लागि इंग्ल्यान्डको राष्ट्रिय टिम घोषणा, ३ मुख्य परिवर्तन
विश्वकपका लागि इंग्ल्यान्डको राष्ट्रिय टिम घोषणा, ३ मुख्य परिवर्तन
यौन उत्तेजना बढाउन प्रयोग गरिन्छ यार्सागुम्बा
यौन उत्तेजना बढाउन प्रयोग गरिन्छ यार्सागुम्बा

तपाईंले छुटाउनुभयो कि?