अमेरिकाको स्ट्रिप क्लबमा गोली चल्दा ३ जना घाइते, बन्दुकधारीको मृत्यु

Abhiyanpost Abhiyanpost
|
सोमबार, जेठ १५, २०८०
|
|
३६ पटक हेरिएको
Shares
अमेरिकाको स्ट्रिप क्लबमा गोली चल्दा ३ जना घाइते, बन्दुकधारीको मृत्यु

सारांश

  • ह्युस्टन ।
  • अमेरिकाको दक्षिणी मध्य राज्य टेक्सासको टारान्ट काउन्टीमा रहेको स्ट्रिप क्लबमा आइतबार भएको गोलीकाण्डमा तीन जना घाइते एका छन् ।
  • घटनामा गोली चलाउँने बन्दुकधारीको भने मृत्यु भएको छ ।

ह्युस्टन । अमेरिकाको दक्षिणी मध्य राज्य टेक्सासको टारान्ट काउन्टीमा रहेको स्ट्रिप क्लबमा आइतबार भएको गोलीकाण्डमा तीन जना घाइते एका छन् । घटनामा गोली चलाउँने बन्दुकधारीको भने मृत्यु भएको छ ।

ट्यारान्ट काउन्टी शेरिफको कार्यालयले जनाएअनुसार आइतबार बिहान क्लबमा झगडा भएपछि ती व्यक्तिले पार्किङस्थलमा रहेका मानिसहरूमाथि अन्धाधुन्ध गोली प्रहार गरेका थिए सो घटनाम तीन जना घाइते भएका थिए।

फक्स न्युजको रिपोर्ट अनुसार सशस्त्र सुरक्षाबलले गोली हानेका व्यक्तिको उपचारका क्रममा अस्पतालमा मृत्यु भएको हो । तीन घाइते अस्पतालमा उपचाररत छन् ।

(https://www.sociobits.org/)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

बैशाख ९ गते एमाले–माओवादी पार्टी एकता घोषणा हुन्छ : नेता श्रेष्ठ
बैशाख ९ गते एमाले–माओवादी पार्टी एकता घोषणा हुन्छ : नेता श्रेष्ठ
राष्ट्रिय खुला टेबलटेनिस प्रतियोगिता मंगलबारदेखि
राष्ट्रिय खुला टेबलटेनिस प्रतियोगिता मंगलबारदेखि
पूर्वी युक्रेनमा प्रत्याक्रमण गरेर केही सहर फिर्ता, रुसी सेना पछि हट्यो
पूर्वी युक्रेनमा प्रत्याक्रमण गरेर केही सहर फिर्ता, रुसी सेना पछि हट्यो
नर्भिकमा डेङ्गू विरामीको चाप बढेपछि छुटै वार्डको व्यवस्था
नर्भिकमा डेङ्गू विरामीको चाप बढेपछि छुटै वार्डको व्यवस्था
प्रचारप्रसार अभावमा ओझेलमा परेको पर्यटकीयस्थल ‘टापुधाम’
प्रचारप्रसार अभावमा ओझेलमा परेको पर्यटकीयस्थल ‘टापुधाम’
पूर्वराजा ज्ञानेन्द्र शाहले वायुसेवा निगमलाई ५ करोड तिर्न बाँकी
पूर्वराजा ज्ञानेन्द्र शाहले वायुसेवा निगमलाई ५ करोड तिर्न बाँकी
रुकुमका मृतक सबैको टाउकोमा चोट
रुकुमका मृतक सबैको टाउकोमा चोट
प्रधानमन्त्री आज भारत जाँदै
प्रधानमन्त्री आज भारत जाँदै
निर्मला हत्या प्रकरण अनुसन्धान अघि बढाइदै, डिआइजीको नेतृत्वमा पाँच सदस्यीय समिति गठन
निर्मला हत्या प्रकरण अनुसन्धान अघि बढाइदै, डिआइजीको नेतृत्वमा पाँच सदस्यीय समिति गठन
पर्साको पोखरिया नगरपालिकामा नेपाली जनता दलको अग्रता
पर्साको पोखरिया नगरपालिकामा नेपाली जनता दलको अग्रता

तपाईंले छुटाउनुभयो कि?