अमेरिकामा कोरोना संक्रमित १० लाख माथि

Abhiyanpost Abhiyanpost
|
बुधबार, बैशाख १७, २०७७
|
|
४६ पटक हेरिएको
Shares
अमेरिकामा कोरोना संक्रमित १० लाख माथि

सारांश

  • विश्वभर कोरोना भाइरसको संक्रमित संख्या ३१ लाख नाघ्दा अमेरिकामा १० लाखभन्दा बढी संक्रमित भइसकेका छन् ।
  • डढेलो झैं फैलिएको संक्रमणले सबैभन्दा बढी विश्वकै धनी देश अमेरिकालाई पिरोलेको छ ।
  • पछिल्लो तथ्यांक अनुसार अमेरिकामा १० लाख २६ हजार संक्रमित संख्या पुगेको छ ।

विश्वभर कोरोना भाइरसको संक्रमित संख्या ३१ लाख नाघ्दा अमेरिकामा १० लाखभन्दा बढी संक्रमित भइसकेका छन् । डढेलो झैं फैलिएको संक्रमणले सबैभन्दा बढी विश्वकै धनी देश अमेरिकालाई पिरोलेको छ ।

पछिल्लो तथ्यांक अनुसार अमेरिकामा १० लाख २६ हजार संक्रमित संख्या पुगेको छ । त्यहाँ ५८ हजारभन्दा बढीको संक्रमणबाट मृत्यु भइसकेको छ । अमेरिकाको न्युयोर्क शहरमा सबैभन्दा बढी मानिसको मृत्यु भएको छ ।

विश्वभर ३१ लाख संक्रमित संख्या नाघिसक्दा २ लाख १६ हजारको संक्रमणबाट मृत्यु भइसकेको छ । स्पेन र इटालीमा संक्रमित संख्या २ लाख नाघिसकेको छ । फ्रान्स, बेलायत, जर्मनी र टर्कीमा एक लाखभन्दा बढी संक्रमित भइसकेका छन् ।

भारतमा संक्रमित संख्या ३१ हजार नाघेको छ । त्यहाँ एक हजारभन्दा बढीको संक्रमणबाट मृत्यु भइसकेको तथ्यांक छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

चाकडीको चरमरूप ! एनटीभी डुबाउने खेल, बेकम्माको प्रत्यक्ष प्रसारण तयारी !!
चाकडीको चरमरूप ! एनटीभी डुबाउने खेल, बेकम्माको प्रत्यक्ष प्रसारण तयारी !!
दिपकराज जोशीलाई हराउँदै तनहुँको व्यासमा कांग्रेसका वैकुण्ठ निर्वाचित
दिपकराज जोशीलाई हराउँदै तनहुँको व्यासमा कांग्रेसका वैकुण्ठ निर्वाचित
गोकर्णेश्वर नगरपालिकाको मतगणना सुरु
गोकर्णेश्वर नगरपालिकाको मतगणना सुरु
मोदीले जनकपुर, काठमाडौं र मुक्तिनाथमा बेग्लाबेग्लै ‘सरप्राईज प्याकेज’ घोषणा गर्ने, कोशीदेखि कालुघाटसम्म जलमार्ग !
मोदीले जनकपुर, काठमाडौं र मुक्तिनाथमा बेग्लाबेग्लै ‘सरप्राईज प्याकेज’ घोषणा गर्ने, कोशीदेखि कालुघाटसम्म जलमार्ग !
फागुनको दोस्रो साता ओली प्रधानमन्त्री : कुन दल जाँदैछन् सरकारमा ?
फागुनको दोस्रो साता ओली प्रधानमन्त्री : कुन दल जाँदैछन् सरकारमा ?
पहिरोले अवरुद्ध नारायणगढ–मुग्लिङ सडक दुईतर्फी खुल्यो
पहिरोले अवरुद्ध नारायणगढ–मुग्लिङ सडक दुईतर्फी खुल्यो
मंसिर १४ गते शनिबारको राशिफल यस्तो छ
मंसिर १४ गते शनिबारको राशिफल यस्तो छ
थाइल्याण्डका राजा भूमिवोलको ८८ वर्षकाे उमेरमा निधन
थाइल्याण्डका राजा भूमिवोलको ८८ वर्षकाे उमेरमा निधन
बाह्रबीसेमा उद्धारका लागि हेलिकप्टर
बाह्रबीसेमा उद्धारका लागि हेलिकप्टर
अर्को बैंकको एटीएम बुथ प्रयोग गर्दा अतिरिक्त शुल्क नलाग्ने
अर्को बैंकको एटीएम बुथ प्रयोग गर्दा अतिरिक्त शुल्क नलाग्ने

तपाईंले छुटाउनुभयो कि?