अमेरिकामा नेपाली विद्यार्थीको मृत्यु

Abhiyanpost Abhiyanpost
|
मंगलबार, बैशाख १२, २०७४
|
|
१३५ पटक हेरिएको
Shares
अमेरिकामा नेपाली विद्यार्थीको मृत्यु

सारांश

  • न्यूयोर्क – अमेरिकाको मिनिसोटा राज्यमा नेपाली विद्यार्थी अर्बिन थापाको पौडी खेल्ने क्रममा डुबेर मृत्यु भएको खबर आजको कान्तिपुरमा छ ।
  • साउथवेस्ट मिनिसोटा स्टेट युनिर्भर्सिटीमा अध्ययनरत थापा पौडी खेल्ने क्रममा शनिबार नदीमा बेपत्ता भएका थिए ।
  • आइतबार मात्र उनको शव फेला परेको थियो ।

न्यूयोर्क – अमेरिकाको मिनिसोटा राज्यमा नेपाली विद्यार्थी अर्बिन थापाको पौडी खेल्ने क्रममा डुबेर मृत्यु भएको खबर आजको कान्तिपुरमा छ ।

साउथवेस्ट मिनिसोटा स्टेट युनिर्भर्सिटीमा अध्ययनरत थापा पौडी खेल्ने क्रममा शनिबार नदीमा बेपत्ता भएका थिए ।

आइतबार मात्र उनको शव फेला परेको थियो ।

लमजुङको सुन्दरबजार ३ भोटेओडार स्थायी घर भएका थापा दुई बर्षअघि स्टुडेन्ट भिसामा अमेरिका गएका थिए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

प्रधानमन्त्री ओलीसँग क्रिकेट टोली, विश्वकप छनोटका लागि आज जिम्बावे जाँदै
प्रधानमन्त्री ओलीसँग क्रिकेट टोली, विश्वकप छनोटका लागि आज जिम्बावे जाँदै
सरिता गिरी भन्छिन्ः सीमा विवाद अन्तराष्ट्रियकरण गर्न भने जस्तो कहाँ सजिलो छ ?
सरिता गिरी भन्छिन्ः सीमा विवाद अन्तराष्ट्रियकरण गर्न भने जस्तो कहाँ सजिलो छ ?
आज यी स्थानमा काटिँदैछ बिजुली
आज यी स्थानमा काटिँदैछ बिजुली
‘नीति तथा कार्यक्रम ठीक छ, लक्ष्य प्राप्तीको बाटो प्रष्ट छैन’
‘नीति तथा कार्यक्रम ठीक छ, लक्ष्य प्राप्तीको बाटो प्रष्ट छैन’
सुर्खेतमा जन्मिए पेटछाती जोडिएका जुम्ल्याहा बालिका
सुर्खेतमा जन्मिए पेटछाती जोडिएका जुम्ल्याहा बालिका
कांग्रेसको लक्ष्यःचुनाव रोक्ने कि कम्युनिस्टको बहुमत छेक्ने
कांग्रेसको लक्ष्यःचुनाव रोक्ने कि कम्युनिस्टको बहुमत छेक्ने
गौतमका परिवारलाई भेट्न जाने भनेर नेताहरुले ढाँटे
जिल्ला प्रहरी कार्यालय मकवानपुरद्वारा गाँजा र अफिम खेती नष्ट
जिल्ला प्रहरी कार्यालय मकवानपुरद्वारा गाँजा र अफिम खेती नष्ट
रक्षामन्त्री ईश्वर पोखरेल किन गए निर्मल निवास ?
रक्षामन्त्री ईश्वर पोखरेल किन गए निर्मल निवास ?
पोर्नस्टार मियालाई राजदूत बनाउन हस्ताक्षर अभियान नै चलाइयो….
पोर्नस्टार मियालाई राजदूत बनाउन हस्ताक्षर अभियान नै चलाइयो….

तपाईंले छुटाउनुभयो कि?