अमेरिकाले सिरियाबाट आफ्ना सैनिक फिर्ता बोलायो

Abhiyanpost Abhiyanpost
|
बिहिबार, पौष ५, २०७५
|
|
४४ पटक हेरिएको
Shares
अमेरिकाले सिरियाबाट आफ्ना सैनिक फिर्ता बोलायो

सारांश

  • काठमाडौं, ५ पुस ।
  • अमेरिकाले सिरियामा रहेका आफ्ना सैनिकहरुलाई फिर्ता बोलाउने भएको छ ।
  •  राष्ट्रपति डोनल्ड ट्रम्पले इस्लामिक समुह आईएस पराजित भएको घोषणा गरेसँगै अमेरिकाले आफ्ना सैनिक फिर्ता बोलाउने भएको हो ।

काठमाडौं, ५ पुस । अमेरिकाले सिरियामा रहेका आफ्ना सैनिकहरुलाई फिर्ता बोलाउने भएको छ । राष्ट्रपति डोनल्ड ट्रम्पले इस्लामिक समुह आईएस पराजित भएको घोषणा गरेसँगै अमेरिकाले आफ्ना सैनिक फिर्ता बोलाउने भएको हो ।

अमेरिकाले सिरियामा आफ्नो अभियान दोस्रो चरणमा प्रवेश गरेको जनाएको छ । तर, त्यसको विस्तृत विवरण भने दिइएको छैन । राष्ट्रपति ट्रम्पले एक ट्वीट गर्दै आईएसविरुद्धको ऐतिहासिक विजय पछि आफ्ना सेनालाई घर फर्काउने समय आएको उल्लेख गरेका छन् ।

ह्वाइट हाउसले पेन्टागनलाई सैनिक फिर्तीको योजना बनाउन निर्देशन दिइसकेको छ । अमेरिकाले आफुहरुको हित रक्षा गर्न सबै स्तरमा पुनः संलग्न हुन तयार रहेको भन्दै कट्टरपन्थी इस्लामिक आतंकवादी र उनीहरुलाई कुनै पनि प्रकारले सहयोग गर्नेविरुद्धको अभियानलाई पनि नरोक्ने जनाएको छ ।

सिरियामा करिब दुई हजार अमेरिकी सैनिक तैनाथ छन् । उनीहरुले उत्तर–पूर्वी सिरियालाई इस्लामिक स्टेटबाट मुक्त गराउन मद्दत गरिरहेका थिए । यद्यपि त्यहाँ अझै पनि लडाइ जारी छ । उता अमेरिकी रक्षा अधिकारीले भने आईएसले फेरी ठाउको उठाउन नसकोस भनेर त्यहाँ कुनै न कुनै रुपले अमेरिकी उपस्थिति हुनु पर्नेमा जोड दिएका छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

थप १७ जना कोरोना संक्रमितको मृत्यु
अमेरिकन आइडलको टप ५ मा पुगे दिवेश, एक घण्टे लाइभ भोटिङ सुरु, यसरी गर्नुस् भोट
जनगणनाबाट सुशासनको अभिवृद्धि तथा दिगो विकास लक्ष्यको प्रगति मापनमा सहयोग पुग्छ : प्रधानमन्त्री
जनगणनाबाट सुशासनको अभिवृद्धि तथा दिगो विकास लक्ष्यको प्रगति मापनमा सहयोग पुग्छ : प्रधानमन्त्री
काभ्रेमा कोभिड नयाँ भेरियन्टका २५ सङ्क्रमित
सडक व्यापारीसँग अभद्र र अमानवीय व्यवहार गर्ने नगर प्रहरीलाई कारबाही
सडक व्यापारीसँग अभद्र र अमानवीय व्यवहार गर्ने नगर प्रहरीलाई कारबाही
कागले धुम मच्चाएपछि फेसबुकमा एकैछिनमा २२ हजार फलोअर
कागले धुम मच्चाएपछि फेसबुकमा एकैछिनमा २२ हजार फलोअर
‘अनजानमा’ लडाकूको शरीरमाथि गाडी चल्योः इजराइली सेना
‘अनजानमा’ लडाकूको शरीरमाथि गाडी चल्योः इजराइली सेना
रातो मछिन्द्रनाथसंग जोडिएको एउटा रोचक प्रसंग- By गणेश शाक्य
रातो मछिन्द्रनाथसंग जोडिएको एउटा रोचक प्रसंग- By गणेश शाक्य
पाँच दलका शीर्ष नेताहरुको अपिल : ठाउँ र अवस्थाअनुसार तालमेल गर्नुस्
पाँच दलका शीर्ष नेताहरुको अपिल : ठाउँ र अवस्थाअनुसार तालमेल गर्नुस्
नेपालमै लाखौँको आम्दानी गर्छन  बुढाथोकीले
नेपालमै लाखौँको आम्दानी गर्छन बुढाथोकीले

तपाईंले छुटाउनुभयो कि?