अवैध नेटवर्किङ संचालनमा एनआईसी एसिया बैैकका कर्मचारी पनि पक्राउ

Abhiyanpost Abhiyanpost
|
बिहिबार, आषाढ १, २०७४
|
|
५७ पटक हेरिएको
Shares
अवैध नेटवर्किङ संचालनमा एनआईसी एसिया बैैकका कर्मचारी पनि पक्राउ

सारांश

  • अवैध नेटवर्किङ संचालन गरेको आरोपमा बैंकर्सदेखि चिकित्सकसम्म पक्राउ परेका छन् ।
  •  क्यूनेट नामक नेटवर्किङ कम्पनीमा  संलग्न भएको आरोपमा एनआईसी एसिया बैंकका कर्मचारी सुमित मानन्धर, मनमाहेन अस्पतालमा कार्यरत डा.
  • सिर्जना सिंह पक्राउ परेकी हुन् ।

अवैध नेटवर्किङ संचालन गरेको आरोपमा बैंकर्सदेखि चिकित्सकसम्म पक्राउ परेका छन् ।  क्यूनेट नामक नेटवर्किङ कम्पनीमा  संलग्न भएको आरोपमा एनआईसी एसिया बैंकका कर्मचारी सुमित मानन्धर, मनमाहेन अस्पतालमा कार्यरत डा.सिर्जना सिंह पक्राउ परेकी हुन् । उनीहरुसहित १४ जनालाई सिआईबीले ठगी मुद्दामा कारबाही अघि बढाएको छ ।   उनीहरुसहित एक सय २ जनालाई गत शनिबार केन्द्रीय अनुसन्धान ब्यूरो(सिआईबी)ले पक्राउ गरेको थियो ।   १४ जना  नाइके  भएको खुलेपछि उनीहरुविरुद्ध ठगी मुद्दामा कारबाही अघि बढाइएको  सिआईबीले जनाएको छ ।  पक्राउ परेकामध्ये सुमित श्रेष्ठ र श्वेता बस्नेत प्रमुख हुन् । उनीहरु दुवै सिए हुन् । त्यस्तै सेभ त चिल्ड्रेनका कर्मचारी किरण जोशी पनि पक्राउ परको छन् ।  विगतमा गोल्डक्वेष्टमा आबद्ध व्यक्तिहरुले नै क्यूनेटका नाममा यस्तो धन्दा गरिरहेको सिआईबीले जनाएको छ । बिदेश भ्रमणको प्याकेजका नाममा पिरामीड शैलीको नेटवर्किङ धन्दा चलाइएको थियो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

‘समानुपातिक टिकट दाइजो र बकस बनाइयो’
‘समानुपातिक टिकट दाइजो र बकस बनाइयो’
कोरोना संक्रमित संख्या साढे १३ हजार नाघ्यो, आज ३१६ संक्रमित थपिए
कोरोना संक्रमित संख्या साढे १३ हजार नाघ्यो, आज ३१६ संक्रमित थपिए
नवनियुक्त मन्त्रीहरुले लिए राष्ट्रपतिसमक्ष सपथ
नवनियुक्त मन्त्रीहरुले लिए राष्ट्रपतिसमक्ष सपथ
प्रचण्डमाथि अमेरिकामा ‘नो इन्भेष्टिगेशन’ : सोनिया गान्धी र मोदीकै हैसियतमा राजकीय सम्मान
प्रचण्डमाथि अमेरिकामा ‘नो इन्भेष्टिगेशन’ : सोनिया गान्धी र मोदीकै हैसियतमा राजकीय सम्मान
आज प्रदेश १ र बागमतीमा भारी वर्षाको सम्भावना
आज प्रदेश १ र बागमतीमा भारी वर्षाको सम्भावना
आजको आकष्मिक मन्त्रिपरिषद बैठक केही मन्त्रीका लागि अन्तिम बैठक हुन सक्ने !
आजको आकष्मिक मन्त्रिपरिषद बैठक केही मन्त्रीका लागि अन्तिम बैठक हुन सक्ने !
राउटेलाई मदिरा वितरण गरे दुइहजार जरिवाना
राउटेलाई मदिरा वितरण गरे दुइहजार जरिवाना
नेपाली शान्ति विज्ञ राजेन्द्र अन्तर्राष्ट्रिय शान्ति पुरस्कारबाट सम्मानित
नेपाली शान्ति विज्ञ राजेन्द्र अन्तर्राष्ट्रिय शान्ति पुरस्कारबाट सम्मानित
बङ्लादेशका पूर्वप्रधानमन्त्री जिया ढाका जेलमा स्थानान्तरण
बङ्लादेशका पूर्वप्रधानमन्त्री जिया ढाका जेलमा स्थानान्तरण
प्रधानमन्त्रीले सचिवहरुलाई दिएको ३० बुँदे निर्देशनमा के छ ? (पूर्णपाठ)
प्रधानमन्त्रीले सचिवहरुलाई दिएको ३० बुँदे निर्देशनमा के छ ? (पूर्णपाठ)

तपाईंले छुटाउनुभयो कि?