असहज महसुस भएपछि प्रधानमन्त्री ओली राती नै अस्पतालमा

Abhiyanpost Abhiyanpost
|
शुक्रबार, चैत्र १४, २०७६
|
|
५२ पटक हेरिएको
Shares
असहज महसुस भएपछि प्रधानमन्त्री ओली राती नै अस्पतालमा

सारांश

  • काठमाडौं।
  • मुटुमा समस्या देखिएपछि प्रधानमन्त्री केपी शर्मा ओलीलाई त्रिवि शिक्षण अस्पतालस्थित मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा भर्ना गरिएको छ।
  • फागुन २१ गते दोस्रो पटक मिर्गौला प्रत्यारोपण गराएका प्रधानमन्त्री ओलीको बिहीबार राति अचानक मुटुको धड्कन बढेपछि राति नै अस्पताल भर्ना गरिएको हो।

काठमाडौं। मुटुमा समस्या देखिएपछि प्रधानमन्त्री केपी शर्मा ओलीलाई त्रिवि शिक्षण अस्पतालस्थित मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा भर्ना गरिएको छ।
फागुन २१ गते दोस्रो पटक मिर्गौला प्रत्यारोपण गराएका प्रधानमन्त्री ओलीको बिहीबार राति अचानक मुटुको धड्कन बढेपछि राति नै अस्पताल भर्ना गरिएको हो। फागुन २१ गते दोस्रो पटक मिर्गौला प्रत्यारोपण गराएका प्रधानमन्त्री ओली फागुन ३० मा अस्पतालबाट डिस्चार्ज भएका थिए।

प्रधानमन्त्री ओलीको स्वास्थ्य अवस्था अहिले सामान्य रहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ। अहिले प्रधानमन्त्री ओलीलाई अब्जर्भेसनमा राखिएको छ। दोस्रो पटक मिर्गौला प्रत्यारोपण गरेपछि प्रधानमन्त्री ओली सार्वजनिक कार्यक्रममा विरलै उपस्थित हुने गरेका छन्। योबीचमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको  पहलमा भएको सार्क राष्ट्रका नेताको भिडियो कन्फ्रेन्समा सहभागी भएका ओलीले मन्त्रिपरिषद बैठकको पनि अध्यक्षता गरेका छन् भने एक पटक राष्ट्रका नाममा सम्वोधन गरेका छन्।

(https://brownshvac.net/)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

प्रदेश २ मा संविधान दिवस विवादमा
प्रदेश २ मा संविधान दिवस विवादमा
भारतीय जनताले २०२० डिसेम्बरभित्र कोरानाविरुद्धको भ्याक्सिन लगाउन पाउने, नेपालमा कहिले होला ?
विस्तृत शान्ति सम्झौताका बाँकी काम शीघ्र कार्यान्वयन गर्न प्रचण्ड, देउवा र ओलीबीच छलफल
विस्तृत शान्ति सम्झौताका बाँकी काम शीघ्र कार्यान्वयन गर्न प्रचण्ड, देउवा र ओलीबीच छलफल
आज लोकसभामा पेश हुने नागरिकता संशोधन विधेयक पेश हुँदै, नेपाली भाषीलाई कस्ताे असर पर्छ?
आज लोकसभामा पेश हुने नागरिकता संशोधन विधेयक पेश हुँदै, नेपाली भाषीलाई कस्ताे असर पर्छ?
यो पाली तिज मा ऋण लाग्यो नभन्न आग्रह गर्दै निर्मला  (भिडियो सहित)
यो पाली तिज मा ऋण लाग्यो नभन्न आग्रह गर्दै निर्मला (भिडियो सहित)
बैतडीको दोगडाकेदारमा ३७ वर्षीय युवकको हत्या
बैतडीको दोगडाकेदारमा ३७ वर्षीय युवकको हत्या
सिके राउत Vs सरकार : जनमत संग्रह Vs जनअभिमत
सिके राउत Vs सरकार : जनमत संग्रह Vs जनअभिमत
सल्यानको कालिमाटी गाउँपालिकाको कुनै वडामा छैन बिजुली
सल्यानको कालिमाटी गाउँपालिकाको कुनै वडामा छैन बिजुली
1xbet Apk: #1 Betting Application Official Download With Regard To Androi
उपराष्ट्रपति यादवबाट फहराइयो अग्लो राष्ट्रिय झण्डा
उपराष्ट्रपति यादवबाट फहराइयो अग्लो राष्ट्रिय झण्डा

तपाईंले छुटाउनुभयो कि?