अस्पतालमा विरामीको विचल्ली, डाक्टर र सरकारबीच झगडा (भिडियोसहित)

Abhiyanpost Abhiyanpost
|
मंगलबार, चैत्र २६, २०७५
|
|
३१ पटक हेरिएको
Shares
अस्पतालमा विरामीको विचल्ली, डाक्टर र सरकारबीच झगडा (भिडियोसहित)

सारांश

  • चैत २६, काठमाण्डौ ।
  • पछिल्लो पाँच दिनदेखि सरकारी अस्पतालका चिकित्सकहरु आन्दोलनमा छन् ।
  • अस्पतालको सेवा नै प्रभावित हुने गरी गरिएको आन्दोलनले विरामीहरुले सास्ती भोग्नुपरेको छ ।

चैत २६, काठमाण्डौ । पछिल्लो पाँच दिनदेखि सरकारी अस्पतालका चिकित्सकहरु आन्दोलनमा छन् । अस्पतालको सेवा नै प्रभावित हुने गरी गरिएको आन्दोलनले विरामीहरुले सास्ती भोग्नुपरेको छ ।

सरकारले कर्मचारी समायोजना गर्दा स्वास्थ्य क्षेत्रका कर्मचारीलाई अन्याय गरेको भन्दै चिकित्सकहरु आन्दोलनमा उत्रिएका हुन् । आफ्ना माग पूरा गराउने बहानामा विरामीको उपचार नै प्रभावित हुने गरी गरिएको आन्दोलन कति जायज छ ?

सरकारले चिकित्सकहरुको मागलाई किन गम्भीर रुपमा लिएको छैन ? यस्तै विषयमा केन्द्रित रहेर ऋषि धमलाले सरोकारवाला निकायका व्यक्तिहरुसँग विशेष कुराकानी गरेका छन् ।

उपभोक्ता अधिकारवादी ज्योति बानियाँ, स्वास्थ्य तथा जनसंख्या मन्त्रायका प्रवक्ता महेन्द्र श्रेष्ठ र आन्दोलनरत सरकारी चिकित्सक संघका अध्यक्ष्य डा देवेन्द्र पाण्डेसँग गरिएको कुराकानीको भिडियो यहाँ प्रस्तुत गरिएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

लघु चलचित्र प्रतियोगिता हुँदै
लघु चलचित्र प्रतियोगिता हुँदै
नेकपाका शीर्ष नेताबीचमै धम्की र घुर्की
बालुवाटारमा सुरु भयो सर्वदलीय बैठक : ओली अनुपस्थित, के होला निर्णय ?
बालुवाटारमा सुरु भयो सर्वदलीय बैठक : ओली अनुपस्थित, के होला निर्णय ?
मन्त्री महासेठले भने : ‘एकल लेन सडक निर्माण गर्ने कुनै नीति छैन’
मन्त्री महासेठले भने : ‘एकल लेन सडक निर्माण गर्ने कुनै नीति छैन’
कांग्रेस बैठकः पार्टीभित्रको गुट–उपगुट अन्त्य गरौँ
कांग्रेस बैठकः पार्टीभित्रको गुट–उपगुट अन्त्य गरौँ
नक्कली शैक्षिक प्रमाणपत्र देखाएर जागिर खाएपछि…
नक्कली शैक्षिक प्रमाणपत्र देखाएर जागिर खाएपछि…
फ्रान्समा छात्रालाई विद्यालयभित्र बुर्काजस्तै देखिने पोसाक अबाया लगाउन प्रतिबन्ध
फ्रान्समा छात्रालाई विद्यालयभित्र बुर्काजस्तै देखिने पोसाक अबाया लगाउन प्रतिबन्ध
पत्रकारिता क्षेत्र वार्ता र संवादमा नगई आन्दोलनमै उत्रिएकोमा शिक्षामन्त्रीको गुनासो
पत्रकारिता क्षेत्र वार्ता र संवादमा नगई आन्दोलनमै उत्रिएकोमा शिक्षामन्त्रीको गुनासो
सर्वोच्चद्वारा हवाई सेवा सुरक्षित बनाउने विषयमा लिखित जवाफ माग
सर्वोच्चद्वारा हवाई सेवा सुरक्षित बनाउने विषयमा लिखित जवाफ माग
बाँदरका लागि वनमै फलफूल रोपण
बाँदरका लागि वनमै फलफूल रोपण