अामिर खानकाे चलचित्र ‘ठग्स अफ हिन्दोस्तान’ इन्टरनेटमा लिक

Abhiyanpost Abhiyanpost
|
शनिबार, कार्तिक २४, २०७५
|
|
३९ पटक हेरिएको
Shares
अामिर खानकाे चलचित्र ‘ठग्स अफ हिन्दोस्तान’ इन्टरनेटमा लिक

सारांश

  • एजेन्सी।
  • बलिउडको ठूलो बजेटको फिल्म ठग्स अफ हिन्दोस्तान रिलिज भएको भोलिपल्टै अनलाइनमा लिक भएको छ ।
  • आमिर खान र अमिताभ बच्चनजस्ता ठूला स्टारको फिल्म शुक्रबार रिलिज भएको थियो ।

एजेन्सी। बलिउडको ठूलो बजेटको फिल्म ठग्स अफ हिन्दोस्तान रिलिज भएको भोलिपल्टै अनलाइनमा लिक भएको छ । आमिर खान र अमिताभ बच्चनजस्ता ठूला स्टारको फिल्म शुक्रबार रिलिज भएको थियो । त्यसको भोलिपल्टै फिल्म अनलाइनमा लिक भएको भारतीय मिडियाले जनाएका छन् । मिडिया रिपोर्टका अनुसार फिल्म तमिल रकर्स नामको वेबसाइटले लिक गरिदिएको हो ।

यो वेबसाइटले फिल्मका सबै भाषामा संस्करण एचडी क्वालिटीमै लिक गरिदिएको हो । तमिल रकर्सलाई अनलाइनमा फिल्म लिक गर्ने कामको लागि नै चिनिन्छ । यसअघि पनि यो वेबसाइटले तमिल स्टार विजय जोसेफको फिल्म सरकार लिक गरेको थियो । यसका अलावा यो वेबसाइटले यसै वर्ष रिलिज भएको रजनीकान्तको फिल्म काला पनि लिक गरिदिएको थियो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

परराष्ट्रमन्त्री र युएसएआइडीका प्रशासकबीच भेटवार्ता, यस्ताे भयाे छलफल
परराष्ट्रमन्त्री र युएसएआइडीका प्रशासकबीच भेटवार्ता, यस्ताे भयाे छलफल
डाक्टरको प्रश्न– यो चुनावले भीमसेन थापाजस्तो प्रधानमन्त्री जन्माउने कि शेरबहादुरजस्तो ?
डाक्टरको प्रश्न– यो चुनावले भीमसेन थापाजस्तो प्रधानमन्त्री जन्माउने कि शेरबहादुरजस्तो ?
ट्रकको ठक्करबाट चार बर्षे बालकको मृत्यु ! घटनाको विरोधमा स्थानीय र प्रहरीबीच झडप…
ट्रकको ठक्करबाट चार बर्षे बालकको मृत्यु ! घटनाको विरोधमा स्थानीय र प्रहरीबीच झडप…
प्रदेश राजधानी केन्द्रित सरसफाइ अभियान
प्रदेश राजधानी केन्द्रित सरसफाइ अभियान
BIMSTEC Summit will be very fruitful to achieve sustainable development: PM Oli
BIMSTEC Summit will be very fruitful to achieve sustainable development: PM Oli
चियाखेतीतर्फ आकर्षित हुँदै किसान
चियाखेतीतर्फ आकर्षित हुँदै किसान
नोकिया र वर्ल्डलिंकले नेपालमा आधुनिक १०० जी ट्रान्सपोर्ट नेटवर्क स्थापना गर्ने
नोकिया र वर्ल्डलिंकले नेपालमा आधुनिक १०० जी ट्रान्सपोर्ट नेटवर्क स्थापना गर्ने
संविधान कार्यान्वयन गर्ने जिम्मेवारी पूरा भएको छ ः प्रधानमन्त्री देउवा
संविधान कार्यान्वयन गर्ने जिम्मेवारी पूरा भएको छ ः प्रधानमन्त्री देउवा
काठमाडौं क्षेत्र नम्बर ७ का जनतालाई हिरो बनाउने यस्तो छ रामविरको चुनावि एजेण्डा !
काठमाडौं क्षेत्र नम्बर ७ का जनतालाई हिरो बनाउने यस्तो छ रामविरको चुनावि एजेण्डा !
टरिजा मेले पद छाड्ने बताएसँगै ब्रिटेनमा नयाँ प्रधानमन्त्रीका लागि दौड सुरु
टरिजा मेले पद छाड्ने बताएसँगै ब्रिटेनमा नयाँ प्रधानमन्त्रीका लागि दौड सुरु

तपाईंले छुटाउनुभयो कि?