बर्दियालाई बाढीबाट जोगाउने नेता गौतमको भनाइ

Abhiyanpost Abhiyanpost
|
सोमबार, कार्तिक २७, २०७४
|
|
४५ पटक हेरिएको
Shares
बर्दियालाई बाढीबाट जोगाउने नेता गौतमको भनाइ

सारांश

  • बर्दियालाई बबई नदीबाट पूर्ण सुरक्षित बनाउने वाम गठबन्धन बर्दिया क्षेत्र नं १ का उम्मेदवार वामदेव गौतम, क्षेत्र नं १ ‘ख’ का उम्मेदवार तिलक शर्मा (हिमाल) ले संयुक्तरुपमा उद्घोष गर्नुभएको छ ।
  • बर्दियाको गुलरिया नगरपालिका–५ बालापुरमा भएको चुनावी सभालाई सम्बोधन गर्दै उहाँहरुले यो कुरा उद्घोषण गर्नुभएको हो ।
  • वाम गठबन्धनको सरकार गठन पश्चात सम्पूर्ण बाढीपीडितलाई तीन महिनाभित्रमा राहत वितरण, पाँच वर्षभित्रमा बबई नदी नियन्त्रण गर्ने र जग्गा कटान भएका पीडितलाई दुई वर्षभित्रमा व्यवस्था गर्ने बचनबद्धता गर्नुभएको छ ।

बर्दियालाई बबई नदीबाट पूर्ण सुरक्षित बनाउने वाम गठबन्धन बर्दिया क्षेत्र नं १ का उम्मेदवार वामदेव गौतम, क्षेत्र नं १ ‘ख’ का उम्मेदवार तिलक शर्मा (हिमाल) ले संयुक्तरुपमा उद्घोष गर्नुभएको छ ।

बर्दियाको गुलरिया नगरपालिका–५ बालापुरमा भएको चुनावी सभालाई सम्बोधन गर्दै उहाँहरुले यो कुरा उद्घोषण गर्नुभएको हो । वाम गठबन्धनको सरकार गठन पश्चात सम्पूर्ण बाढीपीडितलाई तीन महिनाभित्रमा राहत वितरण, पाँच वर्षभित्रमा बबई नदी नियन्त्रण गर्ने र जग्गा कटान भएका पीडितलाई दुई वर्षभित्रमा व्यवस्था गर्ने बचनबद्धता गर्नुभएको छ ।

नेकपा (एमाले)का उपाध्यक्ष समेत रहनुभएका बामदेव गौतमले बाम गठबन्धनको सरकार बनेमा १० वर्षभित्रमा १५ हजार मेगावाट विद्युत् उत्पादन गर्ने बताउनुभएको थियो भने तिलक शर्माले कृषि क्षेत्रलाई आधुनिकिकरण गर्न बर्दिया जिल्लाका सबै क्षेत्रमा नहर बनाइ सिँचाइयुक्त बर्दिया बनाउने बताउनुभयो ।

‘गाउँदेखि केन्द्रसम्म वामपन्थीको सरकार, स्वच्छ, शान्त र समृद्ध नेपाल हाम्रो सरोकार’ भन्ने नारासहित भएको सभामा सहभागीले वाम गठबन्धनलाई सहयोग गरी विजयी गराउने प्रतिबद्धता व्यक्त गर्नुभएको थियो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

आप्रबासी छिर्न रोक नलगाए मेक्सिकोसँगको सीमा बन्द गर्ने ट्रम्पको चेतावनी
आप्रबासी छिर्न रोक नलगाए मेक्सिकोसँगको सीमा बन्द गर्ने ट्रम्पको चेतावनी
मिटर ब्याजको पासोमा सिंगै गाउँ
मिटर ब्याजको पासोमा सिंगै गाउँ
  ८ औँ राष्ट्रिय खेलकुद :पिडालु रोपेर आलू खोज्नेहरु
  ८ औँ राष्ट्रिय खेलकुद :पिडालु रोपेर आलू खोज्नेहरु
प्रधानमन्त्रीले तयार पारे घाइतेको उद्दार गर्न  एयर बस र नाइट भिजन हेलिकप्टर !!!
प्रधानमन्त्रीले तयार पारे घाइतेको उद्दार गर्न एयर बस र नाइट भिजन हेलिकप्टर !!!
नेकपा एसको घोषणापत्र : घरघरमा विजुली, जनजनमा शेयर, २ सय युनिटसम्म विजुली निशुल्क
नेकपा एसको घोषणापत्र : घरघरमा विजुली, जनजनमा शेयर, २ सय युनिटसम्म विजुली निशुल्क
नेपालको कम्यूनिष्ट आन्दोलन विशिष्ट चरणमा पवबेश गरेको छ : प्रचण्ड
नेपालको कम्यूनिष्ट आन्दोलन विशिष्ट चरणमा पवबेश गरेको छ : प्रचण्ड
सबैभन्दा सस्तो र सानो कार ‘क्युट’ लन्च, करिब ५ लाख २७ हजार रुपैयाँ : बाइक चढ्ने पैसाले कार किन्न मिल्ने
सबैभन्दा सस्तो र सानो कार ‘क्युट’ लन्च, करिब ५ लाख २७ हजार रुपैयाँ : बाइक चढ्ने पैसाले कार किन्न मिल्ने
भारत निर्वाचन मतगणना: के मोदी फेरि आउलान् ?
भारत निर्वाचन मतगणना: के मोदी फेरि आउलान् ?
सातौँ संकरणको विराट गोल्डकप आजदेखि
सातौँ संकरणको विराट गोल्डकप आजदेखि
राष्ट्रिय मानव अधिकार आयोगले निष्पक्ष भएर काम गर्नुपर्ने
राष्ट्रिय मानव अधिकार आयोगले निष्पक्ष भएर काम गर्नुपर्ने

तपाईंले छुटाउनुभयो कि?