पारिवारिक वियोगले सम्हालिन गार्हो–पुष्पकमल

Abhiyanpost Abhiyanpost
|
सोमबार, मंसिर ४, २०७४
|
|
४० पटक हेरिएको
Shares
पारिवारिक वियोगले सम्हालिन गार्हो–पुष्पकमल

सारांश

  • काठमाडौं ४ मङ्सिर !
  • पुत्र शोकमा रहेको एकिकृत माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले पारिवारिक वियोगका कारण परिवार सम्हाल्न गा¥हो हुँदै गइरहेको बताएका छन् ।
  • आज विहान दाहाल निवास लाजिम्पाटमा जम्मा भएका शुभेच्छुकहरुसँग कुरा गर्दै दाहालले यस्तो भनाई व्यक्त गरेका हुन् ।

काठमाडौं ४ मङ्सिर ! पुत्र शोकमा रहेको एकिकृत माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले पारिवारिक वियोगका कारण परिवार सम्हाल्न गा¥हो हुँदै गइरहेको बताएका छन् ।

आज विहान दाहाल निवास लाजिम्पाटमा जम्मा भएका शुभेच्छुकहरुसँग कुरा गर्दै दाहालले यस्तो भनाई व्यक्त गरेका हुन् । एक पछि अर्को गर्दै छोराछोरी गुमाउनु पर्दाको क्षणमा सम्हालिन सक्ने क्षमता आफुमा भए पनि परिवारलाई भने बुझाउन गा¥हो भइरहेको प्रतिक्रिया उनले शुभेच्छुकसँग दिए ।

पत्नी सीता दाहाल पनि विस्तारै सम्हालिदै गइरहेको उनले भने । पुत्र वियोगको घाउबाट सामान्य अवस्थामा आउन आफुलाई अझै केही दिन लाग्ने दाहालले बताए । अस्पताल नपुग्दै भएको पुत्र प्रकाशको निधनलाई दाहालले दुर्घटना जस्तो मानेको बताएका छन् ।

(thesmoothiebus.com)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

गगन थापाको श्रीस्वस्थानी पात्रहरु : केपी ओली, विष्णु पौडेल र गोकुल बास्कोटा
गगन थापाको श्रीस्वस्थानी पात्रहरु : केपी ओली, विष्णु पौडेल र गोकुल बास्कोटा
बाबुरामले गरे एमाले–माओवादीको जोडघटाउ, निकाले यस्तो निश्कर्ष ?
बाबुरामले गरे एमाले–माओवादीको जोडघटाउ, निकाले यस्तो निश्कर्ष ?
सरकारबाट बाहिरिनै लाग्दा कांग्रेस सरकारले गर्‍याे सबैकाे मन छुने काम, सबैतिर चर्चा सुरु
सरकारबाट बाहिरिनै लाग्दा कांग्रेस सरकारले गर्‍याे सबैकाे मन छुने काम, सबैतिर चर्चा सुरु
मन्त्री पुनलाई प्रश्न: महिना दिनमै किन पड्कन्छ ट्रान्सफर्मर
मन्त्री पुनलाई प्रश्न: महिना दिनमै किन पड्कन्छ ट्रान्सफर्मर
एभरेष्ट होटलका मालिक लारी पक्राउ
एभरेष्ट होटलका मालिक लारी पक्राउ
दुर्गममा भिडियो एक्स–रे सेवा शुरु
दुर्गममा भिडियो एक्स–रे सेवा शुरु
वैदेशिक रोजगारीमा जानेमा चितवनबाट उच्च
३२ जिल्लामा करिव ६५ प्रतिशत मतदान – निर्वाचन अायाेग
३२ जिल्लामा करिव ६५ प्रतिशत मतदान – निर्वाचन अायाेग
सृजनशिल सहकारी साधारण सभा तथा अधिवेशन सम्पन्न : अध्यक्षमा पुरी चयन
सृजनशिल सहकारी साधारण सभा तथा अधिवेशन सम्पन्न : अध्यक्षमा पुरी चयन
अफगानिस्तानको निर्यात सन् २०२३ मा करिब २ अर्ब अमेरिकी डलर
अफगानिस्तानको निर्यात सन् २०२३ मा करिब २ अर्ब अमेरिकी डलर

तपाईंले छुटाउनुभयो कि?