लकडाउन जेठ २० गतेसम्म थपियो

Abhiyanpost Abhiyanpost
|
आइतबार, जेठ ४, २०७७
|
|
४८ पटक हेरिएको
Shares
लकडाउन जेठ २० गतेसम्म थपियो

सारांश

  • आइतबार साँझ बसेको मन्त्रिपरिषद बैठकले लकडाउन १५ दिन थप्ने निर्णय गरेको छ ।
  • सरकारले यसअघि भोलि अर्थात जेठ ५ गतेसम्म लकडाउन जारी गरेको थियो ।
  • आइतबार साँझ प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको मन्त्रिपरिाषद बेठकले लकडाउन १५ दिन थप गर्ने निर्णय गरेको एक मन्त्रीले जनाए ।

आइतबार साँझ बसेको मन्त्रिपरिषद बैठकले लकडाउन १५ दिन थप्ने निर्णय गरेको छ । सरकारले यसअघि भोलि अर्थात जेठ ५ गतेसम्म लकडाउन जारी गरेको थियो । आइतबार साँझ प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको मन्त्रिपरिाषद बेठकले लकडाउन १५ दिन थप गर्ने निर्णय गरेको एक मन्त्रीले जनाए ।

प्रदेश १ बाट थपिए ३ जना कोरोना संक्रमित
काठमाडौँ ४ जेठ । थप तीन जनामा कोरोनाको संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज साँझ ७ः५० बजे गरेको कोरोना अपडेट अनुसार तीन जनामा थप कोरोनाको संक्रमण देखिएको हो । उनीहरु तीनै जना प्रदेश नम्बर एकका हुन् । उनीहरुमध्ये दुई जना मोरंग र एक जना धनकुटाका हुन् ।

             आइतबार थपिएका तीन जना कोरोना संक्रमित मध्ये एकजना धनकुटा जिल्ला अस्पतालकी नर्स रहेकी खुलेको छ । बाँकी दुईजना संक्रमित भने विराटनगरका हुन् । उनीहरू विराटनगर महानगरपालिका वडा नम्बर ६ र १६ का पुरुषहरू हुन् । अहिले थपिएका ३ सँगै नेपालमा कोरोना संक्रमितको संख्या २ सय ९५ पुगेको छ ।

             उनीहरुको स्वास्थ्य अवस्था सामान्य रहेको र उनीहरु स्वास्थ्यकर्मीहरुको सम्पर्कमा नै रहेको पनि मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

दलगत स्वार्थ त्यागी राष्ट्र निर्माणका अभियानमा जुट्न राष्ट्रियसभाका अध्यक्षको आग्रह
दलगत स्वार्थ त्यागी राष्ट्र निर्माणका अभियानमा जुट्न राष्ट्रियसभाका अध्यक्षको आग्रह
नागरिकतासम्बन्धी विधेयक अघि बढाउन एनआरएनएको माग
नागरिकतासम्बन्धी विधेयक अघि बढाउन एनआरएनएको माग
सुनको मूल्य निरन्तर उकालो, तोलाकै १ लाख २० हजार नजिक
सुनको मूल्य निरन्तर उकालो, तोलाकै १ लाख २० हजार नजिक
काँग्रेसमा क्रियाशील सदस्यता धमाधम वितरण
काँग्रेसमा क्रियाशील सदस्यता धमाधम वितरण
कांग्रेस र एमालेद्वारा अध्यक्ष ओलीलाई प्रधानमन्त्रीमा नियुक्तिका लागि दाबी पेस
कांग्रेस र एमालेद्वारा अध्यक्ष ओलीलाई प्रधानमन्त्रीमा नियुक्तिका लागि दाबी पेस
केपी ओलीलाई पत्र
केपी ओलीलाई पत्र
बुलेटबाट एलपी ग्यास ल्याउनमा देखिएको समस्या कारण नाकाबन्दीमा भन्दा पनि बढी ग्यासको अभाव हुनसक्ने
बुलेटबाट एलपी ग्यास ल्याउनमा देखिएको समस्या कारण नाकाबन्दीमा भन्दा पनि बढी ग्यासको अभाव हुनसक्ने
बालुवाटारमा कांग्रेस केन्द्रीय समिति बैठक सुरु
बालुवाटारमा कांग्रेस केन्द्रीय समिति बैठक सुरु
तिज गीतमा धम्की आएपछि गायिका सोफिया थापाले दिइन् प्रहरीमा उजुरी
तिज गीतमा धम्की आएपछि गायिका सोफिया थापाले दिइन् प्रहरीमा उजुरी
गैरसरकारी संघसंस्थाले परिणाममुखी काम गर्नुपर्छ : राष्ट्रपति भण्डारी
गैरसरकारी संघसंस्थाले परिणाममुखी काम गर्नुपर्छ : राष्ट्रपति भण्डारी

तपाईंले छुटाउनुभयो कि?