पेट्रोल र डिजेलको मूल्य घट्यो

Abhiyanpost Abhiyanpost
|
बिहिबार, श्रावण १७, २०८१
|
|
३९ पटक हेरिएको
Shares
पेट्रोल र डिजेलको मूल्य घट्यो

सारांश

  • काठमाडौं।
  • नेपाल आयल निगमले पेट्रोल, डिजेल र मट्टितेलको मूल्य घटाएको छ।
  • आज राति १२ बजेदेखि लागू हुनेगरी निगमले पेट्रोलमा प्रतिलिटर एक रुपैयाँ, डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर दुई रुपैयाँ घटाएको हो।

काठमाडौं। नेपाल आयल निगमले पेट्रोल, डिजेल र मट्टितेलको मूल्य घटाएको छ।

आज राति १२ बजेदेखि लागू हुनेगरी निगमले पेट्रोलमा प्रतिलिटर एक रुपैयाँ, डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर दुई रुपैयाँ घटाएको हो। निगमले हवाई इन्धन र एलपी ग्यासको मूल्य भने यथावत रहेको जनाएको छ।

मुल्य घटेपछि अब काठमाडौं उपत्यकामा पेट्रोलको मूल्य १७० रुपैयाँ प्रतिलिटर कायम भएको छ भने डिजेल र मट्टितेलको प्रतिलिटर १५८ रुपैयाँ कायम भएको छ।

भारतबाट आएको नयाँ मुल्यसूचीमा मूल्य घटेर आएपछि निगमले मुल्य घटाएको जनाएको छ।

प्रतिक्रिया

1 कमेन्ट

    Comment Author

    usabasementguard

    you are in reality a just right webmaster The site loading velocity is incredible It seems that you are doing any unique trick In addition The contents are masterwork you have performed a wonderful task on this topic

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 1
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

भारत-पाकिस्तान तनाव, गोली हानाहानमा सैनिकको मृत्यु
भारत-पाकिस्तान तनाव, गोली हानाहानमा सैनिकको मृत्यु
गोक्यो हिमतालमा विद्यार्थीको शव निकाल्न मुस्किल
गोक्यो हिमतालमा विद्यार्थीको शव निकाल्न मुस्किल
१० करोड बाँड्ले सरकारलाई के थाहा कपडा किन्ने पैसा नभएर सुत्केरीले छोरी गुमाएको ?
१० करोड बाँड्ले सरकारलाई के थाहा कपडा किन्ने पैसा नभएर सुत्केरीले छोरी गुमाएको ?
नेपाल प्रहरीको अर्को साहसी काम इन्काउन्टरमा मारिए भारतीय अपराधी
गृहमन्त्री शर्माको अर्को प्रसंशयोग्य काम : घाईतेलाई हेलिकप्टरमार्फत उद्धार
गृहमन्त्री शर्माको अर्को प्रसंशयोग्य काम : घाईतेलाई हेलिकप्टरमार्फत उद्धार
एक महिलाको २६२ फिटमाथिको चट्टानबाट सेल्फि लिन खोज्दा ज्यान गयो
एक महिलाको २६२ फिटमाथिको चट्टानबाट सेल्फि लिन खोज्दा ज्यान गयो
टोपबहादुर रायमाझीको सांसद पद निलम्बन
टोपबहादुर रायमाझीको सांसद पद निलम्बन
सत्ता गठबन्धनलाई बहुमत आउने प्रचण्डको दाबी
सत्ता गठबन्धनलाई बहुमत आउने प्रचण्डको दाबी
न्यूनतम पारिश्रमिक पुग्योे, समितिको काम पूरा भो !
न्यूनतम पारिश्रमिक पुग्योे, समितिको काम पूरा भो !
सभामुखसँग फ्रान्सेली राजदूतको शिष्टाचार भेट
सभामुखसँग फ्रान्सेली राजदूतको शिष्टाचार भेट

तपाईंले छुटाउनुभयो कि?