आज १३ सय ५६ जनामा कोरोना संकमण पुष्टि
सारांश
- काठमाडौं, ६ असोज ।
- नेपालमा कोरोना भाइरसका आज १३ सय ५६ जना संक्रमित थपिएका छन् ।
- योसंगै कुल संक्रमितको सख्या ६६ हजार ६ सय ३२ पुगेको छ ।
काठमाडौं, ६ असोज । नेपालमा कोरोना भाइरसका आज १३ सय ५६ जना संक्रमित थपिएका छन् । योसंगै कुल संक्रमितको सख्या ६६ हजार ६ सय ३२ पुगेको छ । आज स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले संक्रमित संख्याबारे जानकारी दिएका हुन् ।
आजसम्म ४८ हजार ६१ जना संक्रमणमुक्त भएका छन् । आज ८२३ जना संक्रमणमुक्त भएको डा.गौतमले जानकारी दिए ।
कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया