खाल्डाखुल्डी पुर्न महानगरले २५ करोड छुट्यायो

Abhiyanpost Abhiyanpost
|
बुधबार, बैशाख २६, २०७५
|
|
५० पटक हेरिएको
Shares
खाल्डाखुल्डी पुर्न महानगरले २५ करोड छुट्यायो

सारांश

  • काठमाडौं – काठमाडौं महानगरपालिकाले असारभित्र आफ्नो कार्याक्षेत्रभित्र पर्ने सबै सडकको खाल्डाखुल्डी पुर्ने भएको छ ।
  • त्यसका लागि कामपाले २५ करोड रुपैयाँ छुट्टयाएको छ ।
  • बर्षातमा धुलो र हिलो रोक्न कामपाले सबै खाल्डाखुल्डी पुर्न लागेको हो ।

काठमाडौं – काठमाडौं महानगरपालिकाले असारभित्र आफ्नो कार्याक्षेत्रभित्र पर्ने सबै सडकको खाल्डाखुल्डी पुर्ने भएको छ । त्यसका लागि कामपाले २५ करोड रुपैयाँ छुट्टयाएको छ ।

बर्षातमा धुलो र हिलो रोक्न कामपाले सबै खाल्डाखुल्डी पुर्न लागेको हो । हाल राजधानीभित्र करिब १ हजार ४ सय ५० किमि सडक छ । ती मध्ये कामपाको स्वामित्वमा ९ सय ५० किमि सडक रहेका छन् ।

आजको नेपाल समाचारपत्र दैनिकको पहिलो पेजमा खबर छापिएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

नर्सलाई बेलायत पठाउने तयारी सुरु
नर्सलाई बेलायत पठाउने तयारी सुरु
निष्पक्षता, पारदर्शिता र गुणस्तरीयतामा सधैँ ध्यान दिनुस्: राष्ट्रपति भण्डारी
प्रहरीले घुस मागे ९८५१२-०५५५५ मा फोन गर्नुहोस्
प्रहरीले घुस मागे ९८५१२-०५५५५ मा फोन गर्नुहोस्
समानुपातिक भोटमा माओवादीलाई फेरि उछिन्यो राष्ट्रिय स्वतन्त्र पार्टीले
समानुपातिक भोटमा माओवादीलाई फेरि उछिन्यो राष्ट्रिय स्वतन्त्र पार्टीले
नेपालको राष्ट्रियताको चुरो नै मधेसमा : राष्ट्रपति पौडेल
नेपालको राष्ट्रियताको चुरो नै मधेसमा : राष्ट्रपति पौडेल
बसपार्क व्यवस्थापनमा नगरपालिका र व्यवसायी बीच विवाद
बसपार्क व्यवस्थापनमा नगरपालिका र व्यवसायी बीच विवाद
ठूलो पार्टी बनाउने मात्र हाम्रो चाहाना होइन, देशलाई समृद्धि तिर लैजाने हाम्रो मुख्य उद्देश्य हो : प्रचण्ड
ठूलो पार्टी बनाउने मात्र हाम्रो चाहाना होइन, देशलाई समृद्धि तिर लैजाने हाम्रो मुख्य उद्देश्य हो : प्रचण्ड
संचारमन्त्रीले ७० करोड बार्गेनिङ्ग गरेको दावीसहितको अडियो सार्वजानिक (अडियो)
संचारमन्त्रीले ७० करोड बार्गेनिङ्ग गरेको दावीसहितको अडियो सार्वजानिक (अडियो)
आज सुनको मुल्य १ सयले बढ्यो
आज सुनको मुल्य १ सयले बढ्यो
डलरको भाउ बढ्यो
डलरको भाउ बढ्यो

तपाईंले छुटाउनुभयो कि?