चुरियामाई मा बि लाई उच्च मा बि बनाउन ६० लाख संकलन

Abhiyanpost Abhiyanpost
|
सोमबार, फाल्गुन २, २०७३
|
|
४४१ पटक हेरिएको
Shares
चुरियामाई मा बि लाई  उच्च मा बि बनाउन ६० लाख संकलन

सारांश

  • २,फागुन,मकवानपुर, हेटौंडा नपा वडा नं १८ चुरियामा रहेको चुरियामाई मा बि निर्माण गर्नको लागि यहाँ लगाइएकोश्रीमद् भागवत महायज्ञ बाट ६० लाख रकम संकलन भएको छ।
  • बिद्यालयले ब्यबस्थापन समितिका अध्यक्ष सुनिल तामांङ निर्बाचित भएपछि उनको पहलमा महायज्ञ लगाईएको हो।
  • ९० प्रतिशत तामाङ बस्ती भएको ठाउँमा महायज्ञ लगाउनु आफैमा चुनौती थियो।

२,फागुन,मकवानपुर,

हेटौंडा नपा वडा नं १८ चुरियामा रहेको चुरियामाई मा बि निर्माण गर्नको लागि यहाँ लगाइएकोश्रीमद् भागवत महायज्ञ बाट ६० लाख रकम संकलन भएको छ।

बिद्यालयले ब्यबस्थापन समितिका अध्यक्ष सुनिल तामांङ निर्बाचित भएपछि उनको पहलमा महायज्ञ लगाईएको हो। ९० प्रतिशत तामाङ बस्ती भएको ठाउँमा महायज्ञ लगाउनु आफैमा चुनौती थियो। कतिपयले सुनिल बिग्रीयो क्षेत्री बाहुनको भागबत लगाउन तम्सियो भनेर आरोप समेत लगाए। तमाङका छोराछोरी बिदेश जादाँ चुरियामाईलाई भाकने मनकामनामा भाले काट्ने अनि महायज्ञ कसरी तामाङको नहुने अध्यक्ष तामाङ्ले बताए।

यो तर्कका आधारमा आज हाममीले सोचेभन्दा बढी रकम उठेको छ। अब बिधालयलाई उच्च माबी बनाउने अभियान सफल हुनेछ। समापन समारोहका प्रमुख अतिथि पुर्ब मन्त्री महेश बस्नेतले विद्यालयका पुर्ब शिक्षक तथा ब्यबस्थापन समितिको अध्यक्षहरुलाई सम्मान गरेका थिए। तेसै गरि ५० लाख भन्दा बढी सहयोग गर्ने दाता समेत सम्मानित भएका थिए। युवा पण्डित बाचक मकुन्द नेपालले निकै प्रभावकारी संगीतमय प्रबचन मार्फत भक्तजनलाई प्रभावित पारेका थिए। उनको बिदाईको क्षणमा स्थानीयले रुदै रुदै बिदाई गरेका थिए।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

भीम रावलदेखि योगेश भट्टराई ओलीको आलोचनामा, शंकर पोखरेल बचाउमा
भीम रावलदेखि योगेश भट्टराई ओलीको आलोचनामा, शंकर पोखरेल बचाउमा
महानगरीय प्रहरी वृत्त र ट्राफिक प्रहरी प्रभागका २० जनामा कोरोना संक्रमण
म्याग्दीमा हिमाल चढ्न गएका ८ जनाको मृत्यु, मृत्यु भएकाको शव निकाल्ने प्रयास जारी
म्याग्दीमा हिमाल चढ्न गएका ८ जनाको मृत्यु, मृत्यु भएकाको शव निकाल्ने प्रयास जारी
एमाले र कांग्रेसको मत बराबर भएको झापाको कमल गाउँपालिकामा गोलाप्रथा गरियो, आयो यस्तो परिणाम !
एमाले र कांग्रेसको मत बराबर भएको झापाको कमल गाउँपालिकामा गोलाप्रथा गरियो, आयो यस्तो परिणाम !
२४ गतेदेखि ३१ सम्म सवारी साधनलाई रुट परमिट नचाहिने
२४ गतेदेखि ३१ सम्म सवारी साधनलाई रुट परमिट नचाहिने
एक जरुरी टिप्पणी भन्दै आफ्नो विरुद्ध लेख्नेहरुलाई रबि लामिछानेको यस्तो जवाफ
एक जरुरी टिप्पणी भन्दै आफ्नो विरुद्ध लेख्नेहरुलाई रबि लामिछानेको यस्तो जवाफ
प्रधानमन्त्रीद्वारा मतदान !
प्रधानमन्त्रीद्वारा मतदान !
बाइडेनलाई राष्ट्रपतिको उम्मेदवारीबाट हटाउन सकिन्छ ?
बाइडेनलाई राष्ट्रपतिको उम्मेदवारीबाट हटाउन सकिन्छ ?
मिसेस ग्लोबल नेपाल २०१८ को ताज दुर्गा पौडेललाई !
मिसेस ग्लोबल नेपाल २०१८ को ताज दुर्गा पौडेललाई !
पोखरामा खुल्यो ‘होटल बेइजिङ लु’
पोखरामा खुल्यो ‘होटल बेइजिङ लु’

तपाईंले छुटाउनुभयो कि?