महानगरीय प्रहरी वृत्त र ट्राफिक प्रहरी प्रभागका २० जनामा कोरोना संक्रमण

Shikharkhabar Shikharkhabar
|
बिहिबार, भाद्र ११, २०७७
|
|
४० पटक हेरिएको
Shares

सारांश

  • Listen to this article 0:00 / 0:00 Generating audio for you.
  • .
  • .
Listen to this article
0:00 / 0:00

महानगरीय प्रहरी वृत्त र ट्राफिक प्रहरी प्रभाग जनसेवामा कार्यरत २० जना प्रहरीमा कारोना भाइरस पुष्टि भएको छ । संक्रमितमध्ये ११ जना ट्राफिक प्रहरी र नौ जना जनसेवा प्रहरी वृत्तमा कार्यरत प्रहरीरहेको जनाइएकोट । प्रहरी अस्पताल महाराजगञ्जमा गरिएको परीक्षणमा कोरोना भाइरस संक्रमण पुष्टि भएको हो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?