अाेमानकाे ५० रन पुरा, १५ अाेभरकाे खेल सकिँदा दुवै टाेलि समान अवस्थामा

Abhiyanpost Abhiyanpost
|
बुधबार, भाद्र १३, २०७५
|
|
४९ पटक हेरिएको
Shares
अाेमानकाे ५० रन पुरा, १५ अाेभरकाे खेल सकिँदा दुवै टाेलि समान अवस्थामा

सारांश

  • काठमाडौँ, १३ भदौ ।
  • एसिया कप क्रिकेट छनोट प्रतियोगिताको पहिलो खेलमा अाेमानले अाफ्नाे पहिलाे ५० रन पुरा गरेकाे छ ।
  • भने नेपालका लागि एकमात्र सफलता पारस खड्का दिलाएका छन् ।

काठमाडौँ, १३ भदौ । एसिया कप क्रिकेट छनोट प्रतियोगिताको पहिलो खेलमा अाेमानले अाफ्नाे पहिलाे ५० रन पुरा गरेकाे छ । भने नेपालका लागि एकमात्र सफलता पारस खड्का दिलाएका छन् ।

१५ अाेभरकाे खेल सकिँदा अाेमानले एक विकेटकाे क्षतिमा ५९ रन बनाएर खेलिरहेकाे छ । २ सय २२ रनकाे लक्ष्य पछ्याइरहेकाे अाेमानले ८ अाैँ अाेभरमा अकिव इलासकाे रुपमा अाफ्नाे पहिलाे विकेट गुमाएकाे थियाे । अहिले क्रिजमा जितन्द्र सिँह २६ र भिएस वाटेगाेंकर १४ रन बनाएर खेलिरहेका छन् ।

 यसअघि टस हारेर पहिले ब्याटिङ् गरेको नेपालले ९ विकेटको क्षतिमा २ सय २१ रन बनाएको थियो । ओमानसँगका पछिल्ला ५ खेलमा नेपालले कुनै पनि खेल जित्न सकेको छैन । यस्तोमा नेपाल हारको शृंखला भंग गर्दै प्रतियोगिताका सुखद सुरुवात गर्ने दाउमा रहनेछ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

कांग्रेस फर्किएका राज्यमन्त्री श्रेष्ठले जिम्मेवारी पाए
कांग्रेस फर्किएका राज्यमन्त्री श्रेष्ठले जिम्मेवारी पाए
फेसबुकले गरायो ४८ वर्षपछि परिवारसंग पुर्नमिलन
फेसबुकले गरायो ४८ वर्षपछि परिवारसंग पुर्नमिलन
चीनले अनुदानमा बनाईदिएमात्रै काठमाडौंमा रेल आउँछ : डा. भट्टराई
चीनले अनुदानमा बनाईदिएमात्रै काठमाडौंमा रेल आउँछ : डा. भट्टराई
प्रधानमन्त्रीसँग बालकुमारी घटनाका पीडित परिवारको भेट, दोषीलाई कारबाही गर्ने प्रतिबद्धता
प्रधानमन्त्रीसँग बालकुमारी घटनाका पीडित परिवारको भेट, दोषीलाई कारबाही गर्ने प्रतिबद्धता
निर्भया बलात्कारका चार दोषीलाई झुण्ड्याएको पारिश्रमिक २० हजार
निर्भया बलात्कारका चार दोषीलाई झुण्ड्याएको पारिश्रमिक २० हजार
विमानस्थलबाट लागु औषध सहित एकजना पक्राउ
विमानस्थलबाट लागु औषध सहित एकजना पक्राउ
एचआइभी नियन्त्रणमा उल्लेखनीय उपलब्धि हासिल भएको छ : स्वास्थ्यमन्त्री बस्नेत
एचआइभी नियन्त्रणमा उल्लेखनीय उपलब्धि हासिल भएको छ : स्वास्थ्यमन्त्री बस्नेत
मलाई प्रधानमन्त्री पदसँग मतलब छैन्, फेरि पनि पार्टी सभापति बन्ने उद्देश्य छ, देउवा
मलाई प्रधानमन्त्री पदसँग मतलब छैन्, फेरि पनि पार्टी सभापति बन्ने उद्देश्य छ, देउवा
बिर्सनै नसकिने त्यो क्षण:वैशाख १२, २०७२
बिर्सनै नसकिने त्यो क्षण:वैशाख १२, २०७२
Mostbet Yukle Azerbaycan APK: Indir & Downloa

तपाईंले छुटाउनुभयो कि?