आइतबार विहान भूकम्पको धक्का महशुस
सारांश
- काठमाडौ ।
- आइतबार बिहान भूकम्पको धक्का महशुस भएको छ ।
- राष्ट्रय भूकम्प मापन केन्द्रका अनुसार बझाङको आइतबार बिहान ९ बजेर २६ मिनेट जाँदा बझाङको लेखगाउँ नजिकै केन्द्र भएर ४ दशमलव ६ म्याग्नेच्युडको भूकम्प गएको जनाएको छ ।
काठमाडौ । आइतबार बिहान भूकम्पको धक्का महशुस भएको छ । राष्ट्रय भूकम्प मापन केन्द्रका अनुसार बझाङको आइतबार बिहान ९ बजेर २६ मिनेट जाँदा बझाङको लेखगाउँ नजिकै केन्द्र भएर ४ दशमलव ६ म्याग्नेच्युडको भूकम्प गएको जनाएको छ ।
यस अघि कार्तिक २ गते बुधबार २ पटक भूकम्पको धक्का महशुस भएको थियो ।
कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया